[Show all top banners]

michigander
Replies to this thread:

More by michigander
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ke garne
[VIEWED 5243 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-10 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई जना दाई हरु नेपाल बाट तालिम को लागि भनेर अमेरिका आएको दुई हप्ता भयो। बुढा हरु एतै लुक्ने कि नेपाल फर्किने भनेर दोधार मा छन। नेपाल मा पनि ठिकै को जागिर छ भन्छन के गर्दा ठीक होला लौ न एसो राय सल्लाह दिनु पर्‍यो।
 
Posted on 06-18-10 9:21 AM     [Snapshot: 45]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमरी स्वर्ग देखिदैन भन्छन,
अमेरिका बाट स्वदेश फर्किनेले टाटा टिपेर गए झै गरिदिन्छन अनी घर जाने तयारी गर्ने पनि २-४ जनालाई ५ तारे होतलमा खाना ख्वाउने पैसा नबनाइ कसरी घर जानु भनेर खोकी हाल्छन ,एस्तै छ हामी नेपालीको मती। हिजो त्यसरीनै आउने हरुले हरियो पत्ता बनाएर लाउरे घर आए झै गरी गुन्टा कसेर आएको मात्रै देखेका छन भने २० सौ बर्ष घर परिवार छोडेर आएको अनी छोरा छोरी पनि ठुला भाई विवाह बारी हुँदा जान न सक्नु जस्ता कथा कमैले सुनेका होलान र सुने पनि एक कानले सुनेर अर्को कानले उडाइ दिन्छन किन्की त्यो महत्वपूर्ण कुरा मा परेन।

मेरा कोठे मित्रले उस्को काकाको छोरालाई कुनै सेमिनारमा आएको बेला बस्ने सल्लहा दिएन अनी उकहा बोलाँउदा पनि बोलाएन , एक महिनाको विसा मा कही बस्ने ब्यबस्ता मिलाई दिए, जागिर राम्रो थियो अनी उज्ज्वल भबिस्य लाई तगारो लगाइ दिनु हुन्न भन्ने सुभेक्षाले तेसो गरे तर काका काकिले यो कुरो बुझ्न अझै पनि सक्नु भएको छ जस्तो लाग्दैन किन्की छोरोले को भनाइ एस्तो थियो " दाई ले बोलाँउदा पनि बोलाएनन बरु फलानोले एक महिना पाल्यो, उन्ले चाहेको भए म पढेर उतै बस्थे फर्कनु पर्ने थिएन , फेरी पढन जानु पर्‍यो भने दोहोरो हावाई जहाज खर्च लग्ने भयो'
अनपढ मुर्ख भन्दा पढेलेखेको मुर्ख महामुर्ख भनेको के रहेछ बन्ने कुरा कोठे मित्रको कथा ले छर्लङ बनायो ।
उनी घर नफर्केको भए के हुन्थ्यो ?
बसाइ अबैधानिक हुन्थ्यो, कुबेलामा आएर कालेज भर्ना पनि हुँदैन अनी आँफै त महादेब उत्तानो टाङ भएको बेला उनलाई कालेज भर्ना गर्न कहाँ बाट फन्ड देखाउने, नेपालमा हुँदा आफुलाई प्रोफेसर भै खाएका बिना S S कार्ड कहाँ काम खोजिदिनु , यि याबात स्मस्या नेपालमा थाहा हुँदैन खाली टाटा टिप्न पाईने मात्रै थाहा छ । फलानो बिदेश गएर ठुलो भएछ मेरो छोरा लाई केही गरेन, गाउले ले पनि गुह्य्य कुरा नबुझी हा मा हा मिलाई दिए.
वहाँ नेपाल फर्किए पछी घरअजाम गर्नु भयोरे अनी क्यानाडा आएर डा को पद्बी झुण्ड्याउनु भयोरे ? तर डा साब्ले अझै दिमागबाट दाइले नेपाल फर्काएर प्लेन भाडा खेर गएको र शाहयोग नगरेको कुरा लाई बिर्सन सक्नु बहेको छैन किन्की मेरा कोठे मित्रको संपर्क टुटेको जोडीन सकेको छैन अनी काका काकिले पनि कती ठुलो निर्णय गरिदियो भन्ने कुरा मनको एक कुनामा पल्हाउन पनि सकेको छैन, नत्र भने कोठे मित्र नेपाल पुगेर आउँदा पनि बाबु तिमीले तेसो नगरेको भए मेरो छोरा भाडा माझेर बस्थ्यो कि ग्यास पम्प गरेर बस्थ्यो, हुन त अमेरिकामा को कसरी बसेका छन थाहा न हुँदा त्यो कुरा कहाँ बाट उठ्नु हैन र ? तर तिनै काकाले भने अरु भतिजालाई राम्रो सल्लहा नदिएको गुनासो गर्दैथिए, भन्छन नि खुकुरिको चोट अचानो लाई मात्रै थाहा हुन्छ , तर वहाँले बिर्शिनु भयो ?

तेसैले कुनै कुनै कुरामा एही ठीक हुन्छ भन्न गार्हो छ, अनी यो डा साब को कथा सम्झे ?

Thank you for Reading and what do you say cry baby ?


Last edited: 18-Jun-10 09:28 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters