नमस्ते !स्वागत् छ हिमाली स्वर् हरुमा! हीमाली स्वर हरुको यात्रा सुरु भएको छ।तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ! तपाईं को साथ र सहयोग सधैं सधैं पाइ रहौ! यो न्यूयोर्क बाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहर मा हुनु भएपनि यो कार्यक्रम मा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार ,अनुभब्,लेख्,रचना,समुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ! कार्यक्रम को बारेमा साथी भाई लाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ। यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रम सुन्न तल को Play मा थिच्नुहोस्। कार्यक्रम सुन्नु भएको मा धन्यबाद
Dear Friends I think because of the technical problem the first Posting was unable to play. Please go to www.thevoiceofhimali.podomatic.com or Click this section to listen the program
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.