म पहिला बिजयको फ्यान थिए तर आजकल मेच्युर हुदै जाँदा सबै बकवास लाग्छ, ले्ख्ने शैली मात्र राम्रो गुँदी खोज्यो कही नपाइने । के हजूरहरु लाइ नि यस्तै लाग्छ? किनभने, सबैलाइ थाह छ मिलेर जानु पर्छ कुकुरलाइ नि था छ । तराइमा चुनाव हारेकाले गरेको नेत्रित्वहरुको जमातको हुलदँगा र २०४७ सालभन्दा अगाडी नेपालमा जन्मेकै आधारमा बिना बँशज नाता, धाक धम्कीले नागरिकता- चोर गिरिजा र प्रचण्डबाट कुम्ल्याएर नेपाललाइ यो मेरो देश पनि हो भनेर आफ्नो ठान्न बनाउन नसकेर बिहान बिहान लोटा बोक्दै खुला आकाशमा हगानमा नै आनन्द, आत्मतियता र समिप्यता मान्दै १०० करोड भारतीयहरुको गुलाम बन्न तयार मानसिकता बोकेर छिमेकी सिमाबाट ढुँगामूढा गर्ने कपटी धोतीहरुको जमात पो हो यसको पृष्ठभूमी, यस्तो लेख ! होइन भने तुच्छ मन भएका पाहाडिया टुप्पीवालाको मानसिकता बारे ओकल । भन्या मतलब बोल्ड भएर लेख छिमेकी या दुतावासले पढला रिसाउला जस्तो किन? सबैलाइ खुशी पार्ने त पोलिटिसयनबाजी को काम हो। उही सधै आसेपासे महान गनेसराज सर्मा, केपी भट्टराइ गणेशमान र कति नै बुझ्या बैश्ययुगको गन्थन । यदि के.पी र गणेशमान तेतिका महान भए २०४५ सालको नाकाबन्दीको सित्तैमा पाएको शिक्छा लिदै सँकट जुनसुकै बेला अाउन सक्ने अनुमान लगाउदै २०४८-९ मा चुनाब जित्नासाथ पहिलेको भन्दा पनि झूर र समर्पणयुक्त नेपाल भारत पारबहन सन्धी गर्दैनथ्यो । चाहुर्यता र गफाडीपन नेतागिरीमा प्रशस्तै पाइन्छ तर २५ बर्षपछिको नेपाल कस्तो हुन्छ भन्ने दुरदरशीता कमैमा ।
सो थ्याँकस इण्डिया, केपी, गणेस, २५ बर्ष पछी हामी फेरी नाकाबन्दीको मारमा छौ । रोजीबेटी को कुतर्क गरेर अडको थापे जस्तै बिजय भारतसँग अलग हुनै नसक्ने तर्क गरेर साइकल राष्ट्रबाद गिज्याँदै सजिलो समाधान गर्छन तर चरो कुरो यो छ- के नेपाल दासता र हेपाइमा सधै बस्ने ठिक हो सामिप्यताको तर्कमा ? यो त सातफेरा लागाएर सँगै बाँच्ने मर्ने कसम खाएका दम्पतीले नि पूरा गर्न सक्दैन , हामीहरुले कसरी गर्ने?