[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 आकाशमा थुक्ने र मुत्ने देखी भिनाजुको सुरुवाल सम्म मुत्न भ्याउनेहरु
[VIEWED 5477 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-22 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आज सोमबार नया सप्ताह सुरु भयो | २ दिनमा के के नया कुरा आएछन भनि साझा छिरेको नया नेपाल यात्रा बाहेक सबै खैजडी मार्का हरुकै पुराना ब्यथा, ऋष राग र सुगा रटान देखिए |
कुनै बेला मैले पनि च्याउ उमार्न खोजेको थिए तर खासै सफल भए जस्तो लागेन तर मनसुनमा भने जता ततै च्याउ उम्रिएका थिए | च्याऊ भनेको फंग्स हो यो मल जल पनि गर्नु पर्दैन आफै उम्रिन्छ जुन खान लायक हुदैन | फंगास लाइ नेपालीमा ढुसी र हिन्दीमा कुकुरमुत्ता भनिदो रहेछ | यो कुकुरमुत्ता शब्दले मलाइ पुराना धागा हरुको सम्झना भयो | ति लेखमा साझामा बग्रलती मनसुने च्याउ हरु उम्रिन्छन अनि त्यहि नस्ट हुन्छन | यस्ता कुकुरमुत्ता हरु धेरै नै भुक्छन अनि भुकाई को अन्त्य सिजन सकिए पछि मात्र हुन्छ |
अर्का थरि आकास तिर टाउको तेर्स्याई कति माथि थुक्न सक्छु मात्र होईन कति माथि माथि मुत्न  सक्छु भने सधै होडबाजी चलि रहदा आफ्नै थुक र मुत्र गंगाजल सरह यिनी हरुले सेबन यिनको जन्म जात गुण हो | जल बिना कुनै प्राणि जीवित रहन सक्दैनन् यी कुकुरमुत्ता हरु सिजन रहुन्जेल दैनिक आकास मुतिरहन्छन |
अर्को घतलाग्दो लेख मैले re-circle गरेको थिए तेस्मा आफ्नै ४ बर्से सालोले दिदि लग्यो भनेर रिसले भिनाजुको सुरुवाल मुति दिएको (कथा साझामा समसामयिक नै हुन्छ) कुरा साच्चै नै दिदि बिहे गरेर लगिदिएको कारणले भिनाजुको सुरुवाल मुति दियो | तर यी Fungus (ढुसी) हरु सधै preemptive अबस्थामा देख्दा सोध्न मन लाग्छ तिम्रा दिदिहरु छन् र तेसो गर्छ्यौ कि अरुको देखा सिखी मात्र हो ?
लिंक
https://sajha.com/sajha/html/index.cfm?forum=2&...
Last edited: 11-Jul-22 11:06 AM

 
Posted on 07-14-22 11:51 AM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लौ हेर्नुस यसले मलाइ भिनाजु ठानेको नत्र खोजि खोजि सुगा रटान गरि रहन्थ्यो त्यो पनि पुरानो धागो खोलि ?
हामि नेपालीलाई काम भएको सानो र ठुलो हुन्छ तेसैले खाडि मुलुक तिर जा एयर पोर्टमा काम पाईस भने हामि ट्व्लाईलेट छिर्दा कानमा वायरलेस हेडफ़ोन मा ठुलो ठुलो स्वरमा कुरा गरि बस्नु | गत बर्स नेपाल जादा एउटा बज्रस्वाठ ठुलो ठुलो स्वरमा गित सगै गाऊदै टोइलेट सफा गर्दै गर्ने ठिटो कहिँ तै नै त हॊईनस ?
होईन यो किन मेरो मलद्वारमा चुर्ना बनि दुख दिदै छ , कित च्यापिएर नत्र फाइबर बढी खाएको बेला बगाएर टोइलेटको बास गर्ने भयो |

Added:
अब चै यो सच्चै नै बहुलाएछ यस्लाई ललितपुरको अस्पातल होइन राची - लालु प्रशाद यादबको तिर पठाएँ हुने रहेछ |
अब त हरेक धागो मा " थोत्री गाडी" न कोरी भात नरुच्ने र उल्लुझै रात जाग्राम गरेर बस्ने भयो | अविवाहित नै हुनु पर्छ , एस्का मातापिता कुन अवस्थामा होलान , तिन्को बिजोग को अनुमान गर्न सकिन्छ |

https://sajha.com/sajha/html/index.cfm?threadid=134341&noofposts=88
Last edited: 14-Jul-22 01:48 PM

 
Posted on 07-19-22 11:05 AM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो मा सुनेको कथा :

एउटा खैरे नेपालको गाउ तिर volunteer काम गरि बसेको सबै केटा केटि हरुले "बादर"शब्द को प्रयोग गरेको सुने पछि एक दिन ति सबै बच्चा हरुलाई बोलाएर " लौ भन दश चोटि बादर" म यो चकलेट दिन्छु भनेर सबैलाई बादर भन्न लगाएछ |
आर्को दिन चकलेट पाउछु कि भनि " म तिम्लाई बादर भनुम" भनि बच्चाले सोद्धा आज चकलेट छैन , अर्को दिन पनि तेसै गरि सोद्धा मा संग चकलेट भएको बेला तिमीहरुलाई बोलाएर "बादर भन भन्छु" अनि चकलेट दिनेछु भन्ने सुने पछि कहिलै बादर भनेन रे |
यस्तै मनास्थिका बाल हठ लिएर साझा छिर्नेलाई के गर्दा बेस होला ? कुनै उपाय भए टासी दिनु हुनेछ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS advance parole Travel document i-131, Class of Admission ?
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters