nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

shirish

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यात्रा
[VIEWED 5434 TIMES]
SAVE! for ease of future access.
Posted on 11-18-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यात्रा
सपनाहरु असरल्ल छोडेर हिँडिरहे 
प्राप्तिको आस त होइन, त्यसै त्यसै खल्ला अनुभुतिहरु बोकेर
कपासे मिठाइ जस्तो गुलियो कहाँ रहेछ र जीवन
नुनिला आँसुहरुले मनमा चलेको समद्री आँधिको प्रतिनिधित्व गरीरहे

थकित भएकी छु, सपना र बिपनाको द्वन्दले
निदाउने प्रयास नगरेको कहाँ हो र
नदेखिने खित खिते हाँसोहरुले बिँउझाइरहे

कहिले कोलाहल कहिले सन्नाटा, कस्तो होला मन पनि
कतै बन्धकी राख्न पाए पनि हुने जस्तो
तर बजारमा मनको भन्दा तनका भाउ बढीरहे

तिम्रो सम्झना दिलाई रहे चट्याङ्हरुले
डर कहाँ लाग्छ र मलाई अचेल
बिजुलीका धर्साहरु पल्याक पुलुक गरे, जुनकिरीका पुच्छर बलिरहे

साथीको के काम साथ नभए पछी
बिचारका खन्डहरहरु त छदै थिए नि महल नबनाउने हो भने
जित्नुको स्वाद के थाहा मलाई, त्यसैले त सधैं हारिरहें

एक्लिएका पिडाहरु सुम्सुमाएर कती बस्नु
मनको अँध्यारो नपखालिने भए पछी
उषाको प्रतिक्षा किन गर्नु थियो र, त्यसैले त अन्धकार मै हिँडिरहे

 
Posted on 11-18-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थकित भएकी छु, सपना र बिपनाको द्वन्दले
निदाउने प्रयास नगरेको कहाँ हो र
नदेखिने खित खिते हाँसोहरुले बिँउझाइरहे
 

great job..keep posting...


 
Posted on 11-18-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....तिम्रो सम्झना दिलाई रहे चट्याङ्हरुले....

गजब! 


 
Posted on 11-18-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह!

'---बिचारका खन्डहरहरु त छदै थिए नि महल नबनाउने हो भने
जित्नुको स्वाद के थाहा मलाई, त्यसैले त सधैं हारिरहें --'


 
Posted on 11-18-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>कहिले कोलाहल कहिले सन्नाटा, कस्तो होला मन पनि
कतै बन्धकी राख्न पाए पनि हुने जस्तो
तर बजारमा मनको भन्दा तनका भाउ बढीरहे <<

वाह वाह अती राम्रो .........


 
Posted on 11-18-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"थकित भएकी छु, सपना र बिपनाको द्वन्दले
निदाउने प्रयास नगरेको कहाँ हो र
"
नक्कली केटी गन्तब्य धेरै टाढा छैन,यात्रा जारी राखौ।
धेरै राम्रो छ्।
 
Posted on 11-18-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for appreciation and reading this post.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters