[Show all top banners]

Acharya Dilip
Replies to this thread:

More by Acharya Dilip
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पेशा
[VIEWED 4700 TIMES]
SAVE! for ease of future access.
Posted on 11-10-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

       आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

       आज बिहान मात्रै उसले आफना तिनजना पुराना साथिहरुलाई भेटेको थीयो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखी्न्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडित पनि ।

       ओछ्‍यानमा पल्टी पल्टी उसले आफ्नो व्यापारी साथिको बारेमा सोच्यो र आफू पनि व्यापारमा लाग्ने बिचार गर्‍यो, तर…. न त उसंग लगानीको लागि पूँजि थियो न त गाँउघरको विश्‍वास !

       त्यसपछि उसले दोस्रो साथीको जस्तै कृषि पेशा अपनाउने बिचार गर्‍यो, तर बाउ बाजेले छाडेर गएका जग्गा जमिन बेचेर खाईसकेको र कृषि सम्बन्धी आजश्‍यक ज्ञान पनि नभएकोले उसले त्यो विचार पनि त्याग्यो ।

       अन्तमा उसले सरकारी अधिकृतको रुपमा कार्यरत तेस्रो साथिको बारेमा सोच्यो र उसले जस्तै जागिर खाएर जिवनयापन गर्ने विचार गर्‍यो, तर अपसोच ….! …न त उसमा कुनै विशेष गुण थियो न त लोकसेवा दिन चाहिने आवश्यक योग्यता नै ।

       सोच्दा सोच्दै उसको मानसपटलमा एक्कासी राजनीतिमा लागेको चौथो साथीको प्रतिविमब आयो, ….ऊ अनायशै मुस्कायो …. उसका चिन्ता अलि कम भए …अनुहार अलि तनावरहित देखीयो र ऊ विस्तारै आरामसँग निदायो ।
 
(१५-१२-२०५४, गोरखापत्र)

Last edited: 13-Nov-07 01:56 AM

 
Posted on 11-10-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this looks like short story. Nepalima chaini.....kunni Laghu katha bhannchhan kyara...........I enjoy reading. its good to post like this story at least we could read more stories with out searching in all Nepali Magazines. Sajha is sajha.......and its here ........there is somethign for every one.

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters