[VIEWED 3318
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nepalichhoro
Please log in to subscribe to nepalichhoro's postings.
Posted on 04-19-06 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्यानेन्द्रे को बुद्धि हेर न , भु पु लै दर्शन् भेत् दियो रे , येस्तो सल्लाह , सुझाब् दिने बुद्धि भयेको प्रधान मन्तृ भये यो देश् अहिले यो हालत म हुन्थ्यो होल त?? अब यो मुजि ग्यनेन्द्रे लै साचै समाधान खोजेको भये प्रमुख् राजनितिक् दल् सङ बर्त गर्ने को मर्न लगेको भु पु हरु सङ, बुद्धि हेर न जनत मारा को, के भन्नु
|
|
|
|
Persident of Nepal
Please log in to subscribe to Persident of Nepal's postings.
Posted on 04-19-06 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्ञाने को बुद्धी भएको भए मुजी धोती नेपाल मा आएर मिलाउ न आउनु पर्दैन थियो ।हाम्रो नेपाल सती ले सरापेको सुनेको थियो तर होला नै जस्तो छ ।मुजी ज्ञाने त मुर्ख नम्बर एक हो नेपालको । राजा बिरेन्द्र भाई लाई बोलौनु पर्यो भन्या । हामी लाई धेरै दुख दिए तिम्रा भाई ले एसो माथि बोलाएर एक दुई झापड हान्नु पर्यो नत्र नेपाली जनता ले जिउदै जलाउछन जस्तो छ ।
|
|
|
karmarana
Please log in to subscribe to karmarana's postings.
Posted on 04-19-06 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yeah.... why the hell the demonstrators are not doing narabaji against those dhotis?
|
|