world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 130850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-19-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे र ठूल्नानीले अचेल झगडै मात्र गरेको भएर दुबैलाई yellow card! अब धेरै झगडा गर्नै हैन नि, फेरि red card नै मिल्ला!

 
Posted on 06-19-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्मराना जी,
श्री ५ त अहिले सेरेमोनियल भएर बस्नु भाको छ रे। वहाँ दर्बार मै हुनु हुन्छ। कृपया दक्षिण गेट बाट प्रवेश गर्नु होला।
धन्यबाद
 
Posted on 06-20-06 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी -- मैले त तिम्रै फोटो खिच्या जस्तो लाग्छ, प्रिन्ट चाहिं अर्कैको आएछ कि क्या हो? त्यो कसरी सम्भव छ हो? तल्लो घरकी सान्कान्छी हो त्यो भन्छ्यौ, हो कि हैन सान्कान्छालाई सोधे त थाहा भैहाल्छ नि!

ए सान्कान्छा! -- तिमी जन-आन्दोलनताका नेपाल गएर हस्पिटलमा स्वयंसेवक भएका थियौ क्यारे! त्यही बेलाँ लप-सप गरेर बिहा गर्न भ्यायौ कि क्या हो? सान्कान्छीको जब यहाँ कुरा निस्कियो।

ल है ठुल्नानीले गफ देकी हुन् कि सान्कान्छाले अँझै हाम्लाई थाहा नदेको हो, कुरा गडबड छ।

तितौरी -- अब, माफ भाको फि ले भोज ख्वाउँदै हिंडे मास्टर्नी साहेबले छात्रबृत्ति रद्द गर्दिनु हुन्छ। त्यही भएर सार्वजनिक रुपमा नभन। चौतारीमा मेला लागेको बेलामा सुटुक्क खाउली। भन के खाने? चिउरा-तरकारी कि म:म?
 
Posted on 06-20-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे - किन मलाई पहेलो कार्ड (yellow card) देखाको । त्यो झगडा गेर्ने त चित्रे हो । सबै लाई झुतो कुरा लौदै हिद छ ।लौ त्यो पहेलो कार्ड फिर्त लिनुस् त पिलिज ।

गालब - लौ न कहिले खिच्नु भो मेरो फोटो लौ हेर यो गालब पनि सान्कान्छा जस्तो गफ लौदै हिद छौ । तल्लो घर् कि सान्कन्चि र् म (थुल्नानि) मा मेसो पौनु भयेन जस्तो चैन। लौ चस्मा लौनु पर्ल जस्तो च नि गालब् ज्यो।
 
Posted on 06-20-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

most nepali thread of all :-D
 
Posted on 06-20-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के बिधि रमाइलो भएको यो चौपारि मा यो फोक्से केटा ले के भनेको आज मेरो जन्म दिन त होइन त गाठे । अनि फोक्से केटा कैले भन्ने मान्छे म होइन म त सानो कान्छ हो ।
गलाब ले भनेको कुरा मा पनि मेल खाएन है मैले कता बाट सान्कान्छि लाइ भेटनु हो , अहिले अल्लि बेला भएको छैन के कुनै दिन मिल्यो भने म खबर गर्ने नै छु ।
हिजो आज यो फुसबाल ले अर्दा चौपारि लाइ तेत्ति टेम दिन पाएको छैन मिस ले पनि भकुण्डो को लागि भनेर नै स्कुल मा चापि लाउनु भएको छ । गयल भए पनि मिस ले माफ् गर्नु हुन्छ।
चौपारि मा झगदा गर्ने लाइ पहेलो कागत होइन रातो कागत देखाएर चौपारि बाट बाहिर निकाल्ने कि । मेरो बिचार कस्तो लाग्छ कुन्नि ।
ठुल्नानि मैले के गफ लगाए भन त तेत्तिकै मलाइ गफ लायो भन्ने यो कुरा अल्लि हजम भएन भोलि यो कुरा लोकतान्त्रीक चौपारि को सदन मा राख्ने छु ।तिमि जस्तो मिठो , गुलियो आप लाइ पनि अ मिलो छ भनेर मैले हिडेको त छैन नि । हो कि होइन भन त ।
लौ आज पनि जरामुनि ले जित्यो , मैले त फाइनल मा जरामुनि जादैन भनेको त जान्छ कि जस्तो पो छ हो । लौ त म फेरि भकुण्डो हेर्न लागे केरे मन नै मान्दैन भकुण्डो नहेरि ।
फेरि आउने नै छु तब सम्म लाइ सुभ रात्री ।
 
Posted on 06-20-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैनऽऽ गोतामेज्यू र सान्कान्छाले रातभरी भकुन्डो जात्रा हेरे कि क्या हो, चौतारीमा आएर पनि कार्डको भूतले छोड्या चैन बा! बरू हरियो कार्ड देखाम्दा राम्रो हुन्थ्यो कि हजूर? हरीयो बस्तु हेर्दा आँखा पनि तेजिलो हुन्छ भनी पढ्याथें। :)

ठूल्नानी, डराउनु पर्दैन पहेंलो, रातो, कालो जस्तो कार्ड देखाएनि। चौतारीमा कार्ड देखाउने वास्तविक अधिकार त मास्टर्नी दिदीलाई मात्र छ। रेफ्री त एक जना पो हुन्छ त, अब सबै खेलाडीले पनि कार्ड देखाउन थाले त डामाडोल भैहाल्छ नि। मेरो नियमापत्ति!!

सान्कान्छा, ल बधाई छ जरामुनिले ईग्लेटरलाई जितेकोमा!
 
Posted on 06-20-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो कालो बाहेक अरु जतिछन सबै रंगको कार्ड देखाउदा नि हुन्छ । तर चित्रे र ठूल्नानीको झगडाले चऔतारीमा रमाइलो भाको चै छ के

यिनिहरुको(चित्रेभाइ र ठूल्नानी) कुरै नगरे भो एकै छिनपछि कसैले गित बजायो भने संगै नाच्न बेर लाउदैनन्।

:)
 
Posted on 06-20-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र ठूल्नानीको झगडा परालको आगो हो, मिस दिदी?
:P
 
Posted on 06-20-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी किन हराको । सबै जना ले हामी झगडा गेर्यो भने र कोम्प्लैन् गर्दै चन्। चित्रे त मेरो घनिस्त मित्र हो। नेम्चे ले भने जस्तै मेरो र चित्रे को झगद परल् को आगो जस्तै हो। मास्टरनी दिदी चित्रे ले मलाई अस्ती नाच्न सिकएदिन्छु भनेको थियो तेसै ले म अस्ती चित्रे लाई खोदै हिंडेको नि नाच्नु लाई ।
 
Posted on 06-20-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छु तिमी ले त सान्कान्छी नि खोजिसके छौ अनि हामी लाई भने नौ नि तेसै ले तिमी लाई गफादी भनेको ।
 
Posted on 06-20-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, म हराको छैन, यस्सो भकुन्डो कुरेर बसिरा'को। हामी कहाँ झगडा गरेका हौं र? ठूल्नानी, तिमी त मेरो घनिस्ट मित्र हौ नि! अरूले रातो कार्ड दिए दिउन्, म चैं तिमीलाई रातो गुलाफ दिन्छु नि है! :) अब यो भकुन्डो जात्रा सकिएपछि सँगै नाच्नु पर्छ है! :)
 
Posted on 06-20-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लौ न के भेनेको त्यस्तो रातो गुलाफ दिन्छु रे । चित्रे तिमि लै थाहा च कि चैन रातो गुलफ् मा कादा पो हुन्च फेरि तिमि लै घोचला नि। तेसैले म लैए रातो गुलाफ् दिने कुरा नगर। मेरो आमा ले थाहा पायो भेने तिमि लै सिस्नो पानि लौनु हुन्च्। :P
 
Posted on 06-20-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D ठूल्नानीले हँसायो। ल ल रातो गुलाफ अहिले नै लिन डर लाग्छ भने अहिले दिन्न, पछि मौका मिलेपछि दिम्ला! अहिले चैं नाचगान, हाँसखेल गरेर रमाईलो गरम्ला नि। म त भकुन्डो हेर्नतिर लागें। तिमी पनि अर्जेन्टीना होईन र? अब भोलि अर्जेन्टिनाले जितेपछि नाँच्नु पर्छ है! :)
 
Posted on 06-20-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हो म नि अर्जिनतीन हो । हुन्छ भोली नाच्नु लाई म आज देखि नि तयारी मा लाग्छु ।
 
Posted on 06-20-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्जेन्टिना ले जिते पछि को नाँच चाँहि कुन ठाउँ मा हुने हो कुन्नि? कृपया एसो खबर पाउन पाये हामी नि दर्शक बन्न आउने थियेम् क्यारे। ठुल्नानी निकै राम्रो गरी नाँच्नु हुन्छ जस्तो छ। अझ आजै बाट तयारी मा लाग्ने भने पछि त भोलि को शो अत्ति रमाइलो होला जस्तो छ है।

अनि मिस ले नि त्यस्मा प्वाइन्ट को ब्यवस्था गरि दिनु भए अरु नि राम्र राम्र कलाकार हरु हौसिने थिये कि?

लौ है!!! जाग्नुस् हजुर हरु।
 
Posted on 06-21-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमोफ्लगेद - कस्तो अफ्तरो नाम । मास्टरनी दिदी उस् को पनि नाम कारण गरिदिनु पर्‍यो । अनि नाच गन चै चौतारी म हुन्छ । दर्सक बनेहोईन तिमी नि नाच्नु पर्छ ।

चित्रे आज कमर कसेर भकुन्दो हेर्न ला जस्तो छ नि । खोइ आज् चित्रे नाक मुख देखानु आको छैन नि । कि कताइ नाच गान को तयारी मा लागेको हो ।
 
Posted on 06-21-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी कति चित्रेलाई मात्रै खोजेको भन्या?
रमाइलो छ ल तिमीहरुको हास् खेल ठट्टा अनि झगडा ।
 
Posted on 06-21-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानीऽऽ, म यहीं छुऽऽऽ। टी.भी. मा भकुन्डोको गफ हेरेर बसिराको म त।
बूढाहरू 'एनालाईसिस्' गर्दैछन्। :) आज त क्रस्पो नि नखेल्ने रे, तर मेस्सी र टेभेजले गोल हान्छन् होला।

अनि यो कम्ब्याट ड्रेसमा आउने कामबहादुर (camoflaged) जी, नाचगान तपैं नि गर्नुस् है, स्वागत छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Biden formally Stands Down!!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters