serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 240903 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-26-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिन्छ किन नसक्नु -


मेरो त सकियो भन्देखिन तिम्रो त नसकिने कुरै छैन


हेर्दै पढेन्ती जस्तो छ,


 
Posted on 02-26-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हेर्दै पढेन्ती जस्तो छ, " को म ?
यही कुरो यहाँका गुरुहरुले नि बुझेर grade दिए त अरु कुरो चाहिएकै थिएन नि!! धन्न लहरे बनझाँक्री बाबा!

 
Posted on 02-26-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताजा खबर
हाम्रो यस चौतारीको साह्रै नै प्रख्यात औतारी श्री बिर्ख बहादुर बोगटी ए के ए जिम्माल लाई घरको साहु र अड्डाको साहु ले साह्रै जोतेको हुनाले बिगत केही समय देखी चौतारीमा गिजा नै देखिने गरी निच्चिन नपाएको कुरा हाम्रै चौतारीका महा बिध्वान श्री राहुलभाइ रायमाझी ए के ए ठुल्दाइको गिदी नै खल्बलाउने रिसोच बाट पत्ता लागेको छ।


 
Posted on 02-26-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssइ !


यो हाइ भन्ने जिनिसले नि दिक्कै लाउछ कैले काही त ! बाइ गर्ने बेला नभये सम्म आइरहन्छ हाइ पनि !


के हुँदैछ हाम्रो चौतारी तिर हँ? ल बौचा रिपोर्ट बुझाउ त होइन भने निलम्बन मा पर्लाउ


 
Posted on 02-26-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै चौतारी मा बसेको बैठक ले रिट्ठे भन्निने ब्यक्ती लाई बिना बिभागिय फमुख नियुक्त गरिएको छ। निज को काम कारवाही चौतारी मा बिहान बिहान कुचो लगाउने, चिया ल्याउने, भाडाकुडा सफा गर्ने, राती पहरा दिने, चुकुल लगाउने आदी इत्यादी। निजलाई आजैकै मिती देखि काम शुरु गर्न निर्देश दिएको छ।



चौतारी रस्रङ प्रधान


 
Posted on 02-26-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेतरे दाजु, त गुलबिया वैसन बोलेछ हमि को? सला हमि उसको सोबाँर लरकी सम्झेथियो ! जो बात् हुजुर को बोलेछ उ सब झुटवा बोलेछ ! मेला मै हम्रो भन्यो कि चुडी किन्दे ! हमि किन्दियो ! पुरी जलेबी भि खुवायो हमि अप्नो पेसा से ! बाद् मा भन्देथियो कि एक्ठो बनारसी साडी किनिदीहाल ! हमि सोच्यो कि इ लरकी हमि को बरबाद कर्ने को सोचेछ ! अहिले हमि बनारसी साडी किन्दिन्छ त बादमे हम्रो पुरे के पुरे मेला खरिदेर दीहाल भन्छ त हमि के कर्छ उ टेम मै??? इसिलिये हमि इन्कार कर्यो साडी किन्ने मै त लरकी बोलेछ रिठुवा खराब आदमी छ !
 
Posted on 02-26-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आजा दिन नि लगभग सिध्धियो। अब एक दिन छ त्यस्पछी त -----------


याहू ----- याहू-----
कोही मुझे जङली कहे
कहने दो जो भि कहेता रहे
हम फ्लोरिडा के तुफान मे
या जिएङे या  मरेङे -------


 


भन्ने बेला हुन्छ।


 
Posted on 02-26-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम फ्लोरिडा के तुफान मे
या जिएङे या  मरेङे -------

????

बल्ल त ४ बजेर १९ मिनेट जाँदैछऽऽऽ

 
Posted on 02-26-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल त 3 बजेर 27 मिनेट जाँदैछऽऽऽ

 
Posted on 02-26-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल त 1 बजेर 32 मिनेट जाँदैछऽऽऽ Los Angeles  मा


बल्ल त 2 बजेर 32 मिनेट जाँदैछऽऽऽ Denver  मा


बल्ल त 3 बजेर 32 मिनेट जाँदैछऽऽऽ Dallas  मा


बल्ल त 4 बजेर 32 मिनेट जाँदैछऽऽऽ Miami  मा


 
Posted on 02-26-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल त 3 बजेर 23 मिनेट जाँदैछऽऽऽ हाम्रो नेपालमा !!!


 
Posted on 02-26-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ समय सारीणी को कक्षा चले छ चौतारीमा। आज को अन्तिम मिटिङ मा पनि सिटिङ गरेर आइयो।
जाने बेला होला कोइ कोइ को। कोइ कोइ को आउने बेला। आउने जाने को नाम त को जिन्दगी।


लौ चिप्ले सूर्य ब्रेक लिउं ।


रिट्ठे, बिस्टे लगायत धुम्रपान का ए सी हरु लाई निम्ता छ। सूर्य २४ क्यारेट, नाके भाईरस न मिस्सिएको।


 
Posted on 02-26-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो नेत्रे नि फुलौरो बासी रछन ! चेली सँग भेट घाट भयो त? यस्पाला समर मा फुलौरे गाम मा मिनी चौतारी भेला गरेर हाम्लाई पनि बोलाओ तिमार्ले हामी नि आउछम ६-७ जाना रमाइलो गर्नु पर्छ अनी !
 
Posted on 02-26-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ठुल्दाइ जाम जाम !


जाउ भने जाउ त नि
जाउ भने जाउ त नि
दुई चार सर्को तानेर आउतनी
२४ क्यारेट हाम्रो ठुल्दाइ को
२४ क्यारेट


 
Posted on 02-26-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रन चैं काँ रचन ? चिनाजाना त भाको छैन अहिले सम्म !!! कुरो सुन्दा, मायामी जाविस, फुलौरे जिल्ला जस्तो छ!!

आम् आम् रिट्ठे बोरो आम् , स्वागत छ

 
Posted on 02-26-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

था'छ, धेर चिलिम चिलिम गर्दा त जिन्दगी नै चिलिम च्वाट हुन्छ अरे .... फोक्सो त यी यस्तो हुन्छ अरे


 
Posted on 02-26-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन म फुलौरे गामको भनेर कहिले भने हौ?
 
Posted on 02-26-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै भनेको चेली यस्पाली समर मा तिमीहरु ले चाँझो बाँझो मिलाउन सक्ने भये हामी यता तिर भका ६-७ जना आउथ्योउ, मखुला ठुल्दाइ?
बेलुका पस्सारिन मोटेल सोटेल तिर धाये नि ब्यान बेलुका गफ गाफ, रमाइलो र म:म पाटी गर्न त कसैको घर मै रमाइलो हुने र तिमीहरु ले नि ठुल्दाइ को हातको म:म चाख्ने मौका पाउने हुनाले त्यस्तो सोचेको नि ! हुन त फुलौरे गाम मा हाम्रो कुम्वल्वा बिरादर नि छ तर तिमी कुन गा बि स नेत्रे कुन मा र कुम्ले कुन मा केही थाहा छैन हाम्लाई !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters