Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १९३

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 112996 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 06-23-10 2:23 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

*  चौतारी १९३ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 193 editions.

Last edited: 23-Jun-10 04:14 PM

 
Posted on 06-29-10 9:12 AM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम बिस्टे, रिट्ठे ।


मैले त रिट्ठे कोइला खान मा कोइलीलाइ फकाउन जाँदा जाँदा कालो भएको रे भन्ने सुनेको ? साँचो के हो ?



साँचो तिमीलाई के को खाँचो भन्ने होला फेरी ।


 
Posted on 06-29-10 9:13 AM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु माट्साप पाँचै बजे घामले डाँडा छिचोल्छ अनी फेरी ४ बजे ब्यान उठेर पानी थापेन भने भात पकाउने पानी नि हुन्नन गाग्रीमा !
अनी त्यता तिर के कसो छ? लङ विकेण्डमा के गरिने बिचारियो?


लौ जापान र परागुये को गेम सुरु भो क्यारे !


होन्डाले आज कती माइल् पर आवर हुइकाउने हो बललाई हेरम !


अरु औतारीहरु खोइ त?


ठुल्दाइ त आइपुग्नु पर्ने हो सुपारी चपाउदै


 
Posted on 06-29-10 9:16 AM     [Snapshot: 1004]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।
 
Posted on 06-29-10 9:17 AM     [Snapshot: 1003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया सै... आच्या ठुल्दाइ हाजिर


तारेमाम दाई !


कोइला खानामा जाँदा त सन बल्क (कोइला ब्लक) लाएर जान्थे नि त तेइ भएर खासै फरक परेन बरु त्यो छाता नओढी घाममा किर्केट खेल्दा खेल्दा कालो भाको होला भन्ने मानिछु !


 


 


 
Posted on 06-29-10 9:25 AM     [Snapshot: 1006]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त असार पन्ध्र दही चिउरा खानि दिन !


चौतारीमा दही चिउरा पार्टी आज द रिट्ठेको तर्फ बाट



 


लौ सबैले खाम !


 
Posted on 06-29-10 9:39 AM     [Snapshot: 1015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो के विधी अमिलो दही! के भाको होला यो रिठ्ठेलाई? धन्न आपँ पनि ल्याँएछ, अब यो


आँप पनि झर्ने दही र चिउरा पनि सँगसँगै झर्ने तरकिब गर्नु पर्ला। कि कसो गाउँले हो? जस्तै


भए पनि असार पन्ध्रको दिन मुखमा दही चिउरा पर्नु भन्छन्। लौ है सबै मिली रिठ्ठेलाई गाली


गर्दै दही चिउरा खाँदै गरौ। बाँकी कुरा पछी गरौला। जदौ!   


 


 
Posted on 06-29-10 9:57 AM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जित्या टाउकाँ तेइ आप को डल्ला ले ट्वांग बजाउन नपुग्या !


झन यस्तो गर्मी मा ब्यान ब्यान सल्लाघारी पुगेर दही लेइरछु अझ अमिलो भो रे !


 
Posted on 06-29-10 10:09 AM     [Snapshot: 1044]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sathi, aap pani amilo raichha
madanawale meetho aap lyauthyo baru

ani suntali khoi ajkal?
jadai sabailai
 
Posted on 06-29-10 10:18 AM     [Snapshot: 1042]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, जीटे ।



दही त अमिलो नै राइछ हो रिट्ठे, जीटे ले भनेको सोह्रै  आना सहि थियो। सल्लाघारी मा को सँग सल्ला गरी बस्यो होला, नक्कली दही दिइ पठाछ ।


चिनी हालुम ५ चम्चा गुलियो हुन्छ ।


दही त जुजु धौ चाहिन्छ । आहा नामै जुजु धौ , अचेल त्यसको नि नाम चेन्ज भयो रे सुनेको छु नयाँ नेपालमा।


जुजु= राजा, भाकोले भ.पु. को भु.पु. जुजु धौ रे।
 


हर्के बज्जे, रिक्सा चलाऊन छोडि, दही नै सहि भन्दै हिड्या छ ।



 
Posted on 06-29-10 10:30 AM     [Snapshot: 1057]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या के बिघ्न अमिलो आँप लेर आएछ नि यो रिट्ठे, थु थु, ब्यान ब्यान देखुन मुखै अमिलो भो, पेट क्वार्‍र्‍र गरेर ल्यायो, ल न क्यार्नी होला।

ओहो ठुल्दाइले भक्तपुरको बाक्लो गुलियो दही ल्याएछन, बर्षौं पो भो त नखाको ब्यारे। व्हाल व्हाअल पानी निस्क्यो मुखबाट।

रिट्ठे, ठुल्दाइ, बिस्टे, खुशीचा, जिटे सप्पैलाई प्रणाम

यता जापान जितिदिये अनी उता त आफ्नो अफ्रिकाले धुलो चटाइ सक्यो केरे, भरेको गेममा स्पेन जित्न पर्छ अनी त केटो मक्ख, हैन त ठुल्दाइ?


 
Posted on 06-29-10 10:39 AM     [Snapshot: 1066]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है फेरी पनि मेरो


के हुँदैछ त


दही चिउरा आहा - ल धन्यवाद रिट्ठे लाई - आप पनि राइछ - ल आप र दही मिसार आप को लस्सी बनाउने हो कि


 
Posted on 06-29-10 10:43 AM     [Snapshot: 1064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, पुरे ।



आँप र साँप दुबै देखी डर लाग्छ, त्यही भएर अमिलो आँप न चाखेको ठिकै भो। नत्र मेरो नि पेट दुखेर ल्याउथ्यो ।


 


बधाई छ पुरे, अफ्रिकनले धुलो चटाइ दिए छ चार दिन मै । कठै बरा वेष्ट इन्डिज, क्रिकेट छोडेर फूट्बल खेले हुन्छ अब ।


 
Posted on 06-29-10 11:16 AM     [Snapshot: 1085]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता बैगुनीहरु रछन बाइ ! तेत्रो दु:ख गरेर ल्याको कुरा नि अमिलो र पिरो भनेर मर्न थाले !


बरु हाम्रो लहरे नै सन्तोकी रैछ ! तिमी नै खाउ सप्पै लहरे अरु कसैलाई नदेउ !


 
Posted on 06-29-10 11:31 AM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


ल अब रिठ्ठेले लहरेलाई फकाउन थालेछ। अनि तिमी मूला त्यस्तो अमिलो दही ल्याएर हामीसँग रिसाउने? अरु केही उपाय नभएको भए पनि एउटा कुरा हुन्थ्यो। त्यँहा ठुल्दाइले दहिको कताराको चुली लगाइदिनु भएको छ, त्यो पनि जुजु धौ! अनि कसले खाओस् तिम्रो दही? कि कसो गाउँलेहरु हो? अब त्यस्तो चित्तै दु:खाउँछौ भने हामी सबैले एक चम्चा दहिमा दुई चम्चा चिनी हालेर खाइदिउँला। ल है पुरे, ठुल्दाइ, लहरे, साथी सबैलाई जदौ! 


 
Posted on 06-29-10 11:43 AM     [Snapshot: 1101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रड्डी भो नि
 
Posted on 06-29-10 11:51 AM     [Snapshot: 1110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भको एउटा एसियाली टिम नि गयो आज देखी !


जापान को ब्याड लक खराब रैछ आज !


अब साँढे दुई को म्याच चाँही खतरा हुने भो स्पेन र पोर्चुगल को ! दुवै टिम उस्तै परे !


पर्दैन पर्दैन जिते भो खानु पर्दैन, लहरे ले नै सप्पै खान्छ


 
Posted on 06-29-10 12:04 PM     [Snapshot: 1126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Japan ni kholaai kholaa gayo aba brasil matrai baki chha.. lau sabai lai pranaam gare... aba husurna jaanu paryo
 
Posted on 06-29-10 12:28 PM     [Snapshot: 1139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



१ चम्चा दहिमा ३ चम्चा चिनी हाली खाँदा नि अमिलो ।


पेट दुखेर ल्यायो ।


ओखती किन्न गाको, पेनाल्टी छुट्यो।


म न भेको मौकामा जिते छ, मोरा गोराहरुले।


 
Posted on 06-29-10 12:40 PM     [Snapshot: 1154]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिला भयो है ...

सबैलाई यो नेपाल को प्रणाम ।

ओहो जिते नि आएछ त .. मरुभुमी बाट फर्किसकेको ? लु बेलुका फुन पाम .......

एक्छिन कोइ सँग पनि नबोल्ने बिचार  गरेको छु है .... डिस्टर्ब गर्ने होइन ..... जापानले हारेकोले  मौन बस्न लागेको हो एक्छिन .......


 
Posted on 06-29-10 1:05 PM     [Snapshot: 1161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो ठुल्दाइ ले पाइला टेकेको देश हरु भका भक आउट हुँदैछ त


के हो के हो -

Last edited: 29-Jun-10 01:17 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters