[VIEWED 26473
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
soktim
Please log in to subscribe to soktim's postings.
Posted on 04-19-07 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
That's all we need to get our country out of what it seems like an eternal chaos.
|
|
|
|
JharekoPaat
Please log in to subscribe to JharekoPaat's postings.
Posted on 04-18-08 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साठी सत्तरी र असीको दशकमा नेपाल सिङ्गापुर जस्तर् धनी थियो रे ? खै म पनि सत्तरी र असीको दशकमै हुर्केको हुँ । नेपाल सिङ्गापुर जस्तो त थिएन है । बरु अहिले भन्दा शान्तिपूर्ण चैं थियो है तर शायद तेतीबेला केही बोल्नै नपाइने भएर पो हो कि ? म पनि केही समय अघिसम्म राजावादी नै थिएँ र अहिले पनि राजतन्त्र निमिट्यान्नै पार्न लागिएकोमा कता कता खिन्न पनि लागिराछ । तर पनि राणाशासनको अन्त्य र नेपालको एकीकरणको सम्बन्धमा हामीले स्कूलमा घोकेको कुरामा र यथार्थमा केही फरक भने छ । राणाशासनको अन्त्य राजाले गर्दा मात्र भएको हैन । राणाशासनको अन्त्य हुनुमा राजा लगायत जनता, मुक्ति सेना र त्यो आन्दोलनको खर्च बेहोर्ने सुवर्णशमशेर जस्ता सी क्लासका राणाहरुको पनि हात छ । जहाँसम्म नेपालको एकीकरणको कुरा छ साँच्चै नढाँटी भन्ने हो भने त्यो एकीकरण भनेको गोरखाका शाह राजा र उनका उत्तराधिकारीहरुको सीमाना बढाउने अभियान मात्र थियो । त्यतिबेला नेपाल भनेको त उपत्यका मात्रै त थियो नि हैन र ?
|
|