नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
गाम्ले हरु नमस्ते गरे है । अनि बिग्रिएको चौपारी लाइ मैले अल्लि मिलाउने प्रयास गरेको थिए, अहिले त भएछ। गाम्ले हरु आज मैले सानो भिडियो राम श्रेष्ठ बाट साभार गरेर हजुर हरु समक्ष प्रस्तुत गरेको छु , जुन हामी बिदेश मा बस्ने नेपाली हरु लाइ लक्ष्य गरेर बनाएको रहेछ । खुसि लाग्यो , अनिउहाँ को काम देखेर अनि आशुँ आयो ति गरिब नेपाली ले गरेको दुख र पसिना देखेर हजुर हरु को के राय छ यो भिडियो को सन्दर्भ मा आफ्नो बिचार् लेख्नु होला ।
सानो कान्छाको भिडियो राम्रो लाग्यो । धेरै थोरै म पनि यस्तै कुराबाट गुज्रिएको हु । यि चित्रहरु आफै भएर प्रस्तुत भएको महशुस गरे । अब बिचार पोख्नु पर्दा एकै वाक्यमा भन्छु " हामीलाइ दया होइन बाटो देखाउ" । यसलाइ ब्याख्या गर्नु पर्दा "we are doing ok, thats our daily life. These are the things we need to adopt to live in this place. If you really want to help, teach us how to do it in the better way"
Guten morgen !!!! होइन हो गाम्ले हरु आज कता गएछन।म त चौतारि मा भारि बिसाउन आएको कोइ रहेन्छ । ल त गाम्ले हरु रमाइलो अर्नुस केरे म त काम अर्न जान लागेको बेला बेला मा चौपारी मा आ उदै गर्छु नि । ल त हजुर हरु को दिन शुभ रहोस ।
ठिकै छ भउते। चौतारिआँ बल्ल बल्ल आउन पाइयो चार दिन पछि। दिल खुश् छ। बरु भउते कता हो र अचेल्? अस्ति वाँ तो आईडल को भोट हाल्नि बेलाँ धुइँधुइँति खोज्या खोज्यै थे गाम्ले ले। हाम्रा नि दुई चार भोट बढ्थे होलान भउते भा भे।
ठुल्दाई तारेमाम।
मिस दिदी र चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना। ढिलो भईयो क्यार्नि। साहुको काम, यस्तै हो।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Are Nepalese cheapstakes?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.