उसको हातलाइ फेरि जोडसङ तर मायालु पारामा दबाउदै अलि
नरम भासामा भने Well, can I call you just Rose?’
(एक् घन्टा जति सामान्य गफगाफ भयो तर मैले के गफ गरे, उसले के भनि थाहै भयन, अप्सराको अगाडि बसेपछि आखाको मात्र काम
हुदो रहेछ)
----------------
आखा लोभि मन पापी- ५
आज, पहिलो औपचारिक
दिन, हिजो
सबैलाइ रातिमा देखेको आज बिहान उज्यालोमा बल्ल सबैको अनुहार देखियो। बिहान यसो
हल्ला सुनेर म उठे, यसो घडि हेरेको त ८ बजिसकेछ, नजिकै किचनमा
ब्रेकफास्टको हल्ला रहेछ। फेरि हामि चारवटा रुमको लागि एुटा बाथरुम मात्रै थियो, यसोहल्का
शावर दिनुपर्यो भनेर बाथरुम छिर्न मात्र के लाग्या थिय, सर्बियन केटि
केटि ढोका बाट निस्कि, एकाबिहानै, उसको
त्यो चिसो कपालले एक् झट्का हान्यो। मोरि त झकास नै रहिछे, हल्का भिजेको
जीउ, चिसो
चिसो कपाल अनि त्यो लुज सेतो टिसटमा त मोरी त रोजको निकटतम प्रतिस्पर्धि जस्तो नै
लाग्यो। मोरीले त त्यस्तो कपालले AK 47 ko jasto
shoot मेरो जीउमा हान्दा पनि थाहा
नपायजस्तो पो गर्छे बा, यसो मैले पनि कर्के नजर दीइहाल्, अनि त
उसले पनि Oh Im so sorry , भनि, म पनि के कम, मनमा
जे छ त्यहि भन्दिय Not at all, its my pleasure. मोरि पनि
छुट्टै किसिमको एक् नजर म तिर फ्याकेर गै। यता आफुलाइ भने १७ को माल नै परे जस्तो
लाग्यो,
रातभरि रोजसङको कुरा अनि बिहान बिहानै त्यस्तो सुस्वागतम, लौ न
प्रभु के हो यस्तो। मनकामना गयको बेलामा मैले त केहि चढायको थीइन तर आज किन हो
भगवान म प्रति त्यति उदार
बाथरुममा १५ मिनेट् बिताय, के ढाट्ने है, १०
मिनेट ट आफुलाइ एनामा हेर्दैमा बित्यो।९ बजे हामिलाइ लिन बस आऊथ्यो त्यसैले, सकेसम्म
छिटो छिटो तयारि गर्नु थियो। किचनमा पस्दा पौने नै भैसक्यो, ब्रेकफास्ट
आफैले बनायर खानुपर्ने, समानहरु टन्न थियो फ्रिजमा तर केहि खानै
मन लागेन,
३ ग्लास जुस ताने मजाले। किचनको वातारावण नै अर्कै थियो, सबै
आफ्नो आफ्नो ताल्मैरमाउदै थिए, अझै पनि त्यहा असजिलोको थियो भन्ने कुरा
स्पस्ट बुझ्न सकिन्थ्यो। रोजको रुम अर्को बिल्डिङमा थियो तर उ अझै सम्म आयकि थीइन। त्यत्तिकैमा
९ बजि हाल्यो, ओलिभर (Our group leader) गाडि
लियर आयो,
आज पहिलो दिन सबैलाइ ८ दिनको प्रोग्राम लिस्ट दियो र त्यसै अनुसार आजको काम
एुटा बुद्धिस्ट गुम्बामा गार्डेनिङ् गर्ने, अनि २ घन्टा
प्रवचन सुन्ने, अनि लन्च पनि त्यहि गरेर साझ ६ बजे होस्टेल फर्कने थियो
यसो हेरेको हस्याङ फस्याङ् गर्दै दुइ
जना नखरमाउलिहारु kitchen ma आय, कालो शर्ट् र कालै जीन्समा रोज सारै नै
कामुक भयर अैछे, बिहान बिहानै मुड खराब भयो अनि फेरि त्यसको पछि पछि अर्कि
मन्द मुस्कान दिदै डेनिश अैइपुगि, मलाइ त बिश्वास गर्नै गारो भो, कतै
मलाइ टुरिस्ट भिसा को ठाउमा झुक्कियर Romance Visa त दियन, पासपोर्ट
फेरि चेक गरु जस्तो लाग्यो, जे होस् यो
यात्रा चाहि बबाल् नै हुने जस्तो लाग्यो
डेनिश सङ्ग आखा जुध्यो, रोज
सङग मन,
साइडमा सर्बियन छदै थीइ, मनै न
हो सबैलाइ आफ्नै भागमा पारु जस्तो लाग्ने। अरु रसियन्, जर्मन, स्रिलन्कन
र अंरिकन हरु पहिलो दिन हो सकेम्सम्म स्टाइल्नै पार्दै थिय। गाडिमा गयर बसेउ, मिनिबस
जस्तै थियो त्यो बस, सबै garera sayad १२-१३
वटा सिट थियो होला, म भने प्रभु सङग प्राथना गर्दै थिय, रोजलाइ मेरो
सिटमा पार्देउ भनेर, Rose le हास्दा पनि पैसा नै पर्ला जस्तो गरेर हासेजस्तो
गर्दै हाइ भनि, त्यो फिक्का हासोले मेरो कलेजोको बिच भागमा भने नराम्रो सङग
तिर हान्यो, मैले पनि त्यस्तै किसिमको हाइ फर्काय, के
मतलब, पुजा
नहि तो दुजा। त्यहि पनि मेरै सिटमा अौछे भन्ने ठुलो आशा थियो तर हेर्दा हेर्दै, त्यो
भुस्तिघ्रे रसियन सङग गयर टासिदै ‘Oh you from Russia, Russian language is
so sweet, I love it so much’’ भन्दै
मस्किन thali.
हातमा गिटार भयको भय John Lenon को I am just a
jealous guy गाउन मन लाग्यो
ओह् हाइ, यसो साइडमा
हेरेको त नखरमाउलि डेनिश मेरै सिटमा अैछे, बाढिपिडितलाइ
राहत मिले जस्तो भयो। बस गुड्यो, यता आफ्नो भने डेनिश सङग गहिरो दोस्तिनै
होला जस्तो भैसक्यो, उ रोज जस्ति स्वर्गबाट झरेजस्ति त थीइन तर उसको अनुहारमा
एक् किसिमकओ जादु थियो अनि परत्यक पल्ट हास्दा प्रिटि जिन्टाको भन्दा सुन्दर
डिम्पल बस्थ्यो। बेलै त्यस्तो हो कि जसलाइ देख्यो त्यहि राम्रो लाग्ने, रामजाने
तर सबै भन्दा अचम्मको कुरा त के भने उ
डेनमार्क बस्न छोडेको २ बर्श भयछ, कुरै कुराम थाहा भयो उ त म बसेको देशमै
बस्दि रैछे, उसको बाट मेरोमा आऊन जम्मा ७० कीलोमिटरको दुरि थियो। बिरानो
ठाउमा आफ्नै भेगको मान्छे भेटे जस्तो लाग्यो, उसलाइ पनि
अचम्मै लागेछ अनि हामि दुबै जना स्थानिय भासामै कुरा गर्न थाल्यो, उस्लाइ
पनि खासै न अौने अनि मलाइ पनि लटरपटर् अौने। जे होस अति नै
मजा भयो..
काम गर्ने साइटमा पुगियो, आज पहिलो दिनको काम् मजा
नै आयो,
२ -२ जनाको ५ ग्रुप थियो, म र रसियन केटा एुटा ग्रुपमा पर्यो, उ सारै
हसिलो मान्छे रहेछ, बोलि पिच्चे जोक गर्नु पर्ने, उसको अङ्ग्रेजि
नबुझ्दा त यति हासो लाग्छ भने खररर भनेको सबै बुझियो भने के होला भनेर म आफै हास्न
थाले। तर मनको अतिनै सफा थियो उ। जे भयपनि, जहाको भयपनि, जस्तो
भयपनि,
केटा सङ्ग कुरा गर्दा अलि फ्री नौ हुदो रहेछ भन्ने कुरा फेरि हो कि जस्तो
लाग्यो।
२० मिनेटको कुरै कुराम त्यो मोराले पनि त्यहि रोजलाइ निशाना
बनाउन भ्याइसकेछ, भित्र भित्र रिस् पनि उठ्यो, हेर्दा पनि त
लक्का छ नि यो रसियन बज्या, जिउडाल् पनि खाइलाग्दो, राजेश
हमाल जत्तिकै अग्लो होला, अनि कपडा पनि खतरा नै लगाको छ, त्यस्को
अगाडि त मेरो के चान्स यार तर घोडा चड्ने मान्छे लद्छ त्यसैले ट्राइ त् मार्नै
पर्य्,
केहि नभय सेकेण्ड सम्म त भैन्छ
पहिलो दिनको काममा रमाइलो लाग्यो, धेरै
बुद्दिजिविहरुलाइ भेटियो, Gardening gariyo, City tour pani bhayo Praवचन
सुनियो,
ति सबै कुराहरु त एक् ठाउमा छदैछ, यहा त रमाइलोकु कुरामात्र लेख्नु पर्यो
आज साझको डिनर पछि कुनै बारमा गयर रिल्याक्स गर्ने प्लान
थियो हामि सबैको त्यसै अनुसार, साढे दस बजे राति एूटा ग्याङ भयर
निस्केऊ,
लेस्टर शहरको वास्ताविक आनन्द लिन, दिनभरि काम गरेजस्तो गरेर थाकेका, बार
जाने भनेपछि त अरे बाफ्रे कति फुर्ति, कति जागर , अचम्म लाग्ने
यस्तो स्फुर्ति पहिला कहा थियो भनेर ….यतिबेला
सम्म अरु साथिहरु सङ पनि राम्रै हेलमेल बढिसकेको थियो, बिस्तारै
बिस्तारै अबै एक् आपसमा घुलमिल हुदै थिय।
बारमा नाना थरिका कुराहरु भय, सबैले
आफ्नो आफ्नो देशको बखान गरे, कहिले जज्र बुश, कसैले माइकल
सुमाकर,
कसैले बेल्ग्रेडको सुन्दरताअ, कसैले कोपेनहेगनको साइकल लेन्, कसैले
भियनाको ओपेरा हल त कसैले रसियन भोडका र ठिटिहरु, मैले पनि सबै
राम्रो राम्रो मात्र छानेर भनिदिय, बालै भयन नि, देशको स्थिति
जस्तो भयपनि स्विट्जरल्यान्ड भन्दा राम्रो रहेछ, ढाट्या होइन है, त्यता
तिर पनि पुग्या हो एकपटक कुरै कुरामा कसकस्ले आफ्नो पार्ट्नरलाइ मिस्
गर्या छ भन्ने कुरा उठ्यो, अनि आफ्ना आफ्ना भुस्तिघ्रे र नखरमाउलि
लाइ अति नै मिस् गर्या छु भन्दै अझ ३-४ वटा बियर थप्न थाले, अनि
मलाइ सोधे ‘Amazing, don’t you miss your GF?’ अब एक् छिन त
घोरिय अनि फेरि सोचे, आफ्नो खुट्टामा के आफैले बन्चरो हान्नु, एक् टक
रोजको त्यो चन्द्र जस्तो मुहारमा हेरे अनि तुरुन्त दीइहाले I am single.
,यो कुराले केहि गर्छ कि भन्या त, रोजलाइ त
कागलाइ बेल पाक्यो……. भन्ने उखान झै लाग्यो होला, रसियन
मोरोको पालि आयो, अब सविधान सभाको चुनावको घोशणा हुन थाले जस्तो गरेर कान
ठाडो गरेर सुन्या त बज्याले राम्रै कुरा गर्यो, उसको त ३ वटा
गर्ल् फ्रेन्ड छ रे, अझ नाम समेत
भन्यो Natalia,
Valentina ani arko chai k ho kunni। अरुले त बिश्वास गरे कि गरेनन मलाइ
भने १००% बिश्वास लाग्यो, रसियाको बारेमा अलि अलि त हाम्लाइ पनि
थाहा भयकै हो।
अब भने देशमा राजतन्त्र राख्ने कि गणतन्त्र ल्याउने भन्ने
जस्तै गहन बिशयमा फैसला हुन लागे जस्तै हुन लाग्य थियो मलाइ, रोजको
पालो थियो। उसका आखाहरु अलि नशालु नशालु भैसकेका थिय, त्यो जिब्रो पनि
बोल्दा बोल्दा कता कता लर्बरियको जस्तो लाग्थ्यो, कालो शर्ट्को ३
तिनवटा बटन खुलै छोडेकि थीइ मोरिले, जवानि छताछुल्ल भयजस्तो, उसको
घाटिमा झुण्ड्याको लकेट पनि अन्त कतै ठाउ नपायर त्यहि दुइ पहाडको बिचमा नदि बिलाय
जसरि बिलायको थियो।
I hate serious relationship भन्दै FOSTER Beer को ग्लास ओठमा
जोडि, कति
भाग्यमानि त्यो ग्लास, इर्श्या नै लाग्ने
‘Sorry, I forgot your name’ भन्दै स्लिम अंेरिकन ले बिचमै उसको कुरो
काटि
‘ From today, just call me Rose’ भन्दै धेरै
कामुकता,
थोरै मुस्कान अनि थाहै नपाउने किसिमको स्स्विकीर्ती को इशारा उसको आखा बाट आय
जस्तो लाग्यो।
आखा लोभि मन पापी, मेरो मनमा अबको २-३ घन्टामा
बज्ने गित अहिल्यै नै बज्न थाल्यो जोड जोड सङग 'सुहागरात है
घुङ्गट उठारहा हु मै......................'
------To be Contd------
Thanks for reading