हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
ओह हो चेली के छ खबर, तिम्रो र मेरो त जहिलेनी लुकामारी हुने भो गान्ठे, तिमीले लेख्दा मैले दुई घण्टा पछी देख्ने, मैले लेख्दा तिमीले दुई घण्टा पछी देख्ने भर, जहिलेनी लेखेको भोली पल्ट पो मात्रै देखिने है के भाको यस्तो। लौ बसुम रात्री कालिन नमस्कार मेरो नानी लाई है, अखुम, अखुम खोकी लागेर बशी खानु भको छैन फेरी के हुन लागेको हो खै।
ओहो संचालिका नानी तारेमाम है, झन्डै यो बुढालाई र्याख्र्याक्ती पार्या। संचालिका संचालक लाई बर्खास्त गर्न दरखास्त्त हाल लाग्या, मैले रोकेको। आँफैले कार्यकरम चलाऊछु बाबै कसै माथि लात हान्ने जात हाम्रो होइन भनेर संझाए।
कुरो के भनेनी सन्चलिका ज्यु, ठुल्दाइ लाई संचालक बनाउनु त हुन्थ्यो क्या फेरी कहिले काहि बुढेस्कालको गीत लगयिदिएर वाक्क लगौछन क्या बुढाले, तेही भर यसो तरुनो गीत सुन्न मन लाग्छनी हामीलाई तेही भर, सन्चलिकानै आउनु पर्छ क्या हाम्रो फर्मायिश पुरा गर्न कि कसो।
ठुल्दाइ के गर्नु लहरे हाकिम भएर नाक काटी हाल्यो, म त कम्से कम देखा त पर्छु,उ त तेही पनि छैन, हजुरलाई पनि ४ र् २ ल आजलाई चै पुग्यो शुभरात्री है सबैलाई अब अर्को चोटि चै धेरै बेर चलाऊछु कार्यक्रम
लौ हेड संचालकको बल्ल सवारी भएछ है, अनी गीत नटासेपछी के भन्ने त नाक काट्यो भन्नु पारी गयोनी हैन त, लहरे चै चाडो, चाडो गीत कसरी पाउछ ह, आफु चै खोजेको खेजेकै भयिन्छ जहिलेनी।
TPS advance parole Travel document i-131, Class of Admission ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.