हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
म पुरुष भएकोले बोर फस नबनाउने रे। घोर अन्याय भयो यो त। चौतारीको पोलीसीको बिपरित फैसला गरेकोमा लहरे लाल लकौल लाई चौतारी गीत टाँस्टुस समितीको अध्यछ पद बाट डिमोसन गरी पाउ र हँ मा हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।
सान्नानी लाई बोर्ड फर्स्ट भएको मा बधाई। आरुले के के भने मैले एउटा कानले सुनेर अर्को कानले उडाइदिये। केही सुन्या भएपो। धेरै नै गरे अर्को सुचना निकालौला के छ र। तेसै रस्ररङ प्रधान भएको कहाँ हो र।
यसपाली हाम्रो चौतारी फलोस-फुलोस समितीका अध्यक्ष श्री जिम्माल बाले बोर्ड फर्स्टको पुरस्कार सबैभन्दा टुप्पामा लेखेर सबैभन्दा फर्स्ट भएका सबैका प्यारा, सबैले माया गर्ने, सबैले भलो चिताउने कुम्लेलाई दिइएको कुरा अघि भर्खर ख्वाक ख्वाक गर्दै भन्नुभएको कुरा हाम्रै कानले सुनेको कुरा यहाँ निवेदन गरिन्छ!
लोल! क्या गाह्रो बनाउने भन्या हौ चेली बहिनी र दिपिका बहिनी!! यो बिचरा कुम्ले दाईलाई चौतारीमा भ्याउसिन मनाउन नि नदिने कि कसो? हे हे हे!! हैन त्यो समुन्द्रको पानी जत्ति सबै उहि कोशी, गन्डकी र कर्णालीबाटै आएको हो! त्यो पर टलल टल्केको चाँहि कोशीको अनि यता निलो देखिएको चाँहि गन्डकी र कर्णालीको! अनि यो बालुवा चाँहि कोशीले निकालेको बालुवा! त्यो नरिवलको बोट चाँहि हाम्रो रिट्ठेको बिराटनगरको घरबाट सानो हुँदा नै सारेर यहाँ रोपेको!
लु लु अब "आहा! कत्ति राम्रो चौतारी!" भन भन दुबै जनाले!! लोल!!
डर मर्दै छ हुन पनि! दुबै जना खतरनाक कथाकार छन् क्यारे अझ चेली बहिनी त गाना नि लेख्छिन्! यसैलाई बिषय बस्तु बनाएर कथा अनि गाना लेखे भने मेरो बिजोग हुने भयो!
नरिसाओ न हौ नरिसाओ!!
लु हाउँरो जिम्माल बा खोइ? चाइन्जो लाएर एउफेर अर्को घोसना अर्न परो! सबै चौतारीबासीहरु पिउनिउ मनाम्न चाइन्जो फुलोरिडा जाने भनेर भन्न परो! अन्खेरुन मात्र यी बहिनीहरु खुसी होलान् जस्तो भओ!
कुम्ले दाई हजुर पो आज आएर भ्याउसिन मनाएर जानु हुन्छ। हामी त भोली देखी उही हो डालिमा सेल लेरायो अनी गुन्द्री ओछ्याएर बस्यो अनी गफ चुट्यो। अनी यस्तो तटमा बसेर कुटो र कोदालो बिसाउदै, गुन्द्रिमा बसेर सेल खाँदै कुरा गर्न सुहाउछ त? :)
कम्ले दाई रमाइलो मात्रै गरेको हो है, हजुरको मेहनत लाई ताली त दिएकै छौ है
हाहाहा कुम्ले साथीले हसायो सबैलाई फसायो लालेमाम ! त्यो माथिको रुख चाँही फुलोरिडा कै बिच तिरको होला ! यती भन्दै म मेरो २४ शब्द यही टुङ्याउछु ! शुभ रात्री !
त्यही त नि दिपीका, कुम्ले दाइले हाम्रो कुरा किन नबुझ्नु भा होला है!! समुद्र त झन् कोशी, गण्डकी, कर्णाली मिलेर बनेको हुन्छ भन्नु भो, लु ठिकै छ नि त! एक दुई दिन भ्याउसिन मनाए पछि फर्कम्ला नि त आफ्नै चौतारीमा गफ चुट्न!!
"सबै चौतारीबासीहरु पिउनिउ मनाम्न चाइन्जो फुलोरिडा जाने भनेर भन्न परो" यो त मैले हेर्दै नहेर्या !! गरे देखि त राम्रै हुन्थ्यो, आफू चाहिं यहीं को यही परिने भो र पो त !!
काली पनि देखे मैले गोरी पनि देखे मैले हन यो के देखे के देखे।।।। खसम बहिर गएको दुई महिना भाछ उनलाई भयो छट पटी हम्लाई भोक प्यास। ए राम्री राम्री तरुनिको सबलाई हुन्छ आश हो कि हैन हो हो हैन भने को। ए छोरी भन्दा आमा तरुनी लिपिस्टिक् पाउढर ले, लान्छ क्यारे घुमाउन झिल्के ड्राइभर्ले।
के छ हो हर्के दाइ? के पकाउंदै? रुघा लाग्या छ केहि बास्ना नि छुट्याउन सकिन तपाइकोमा के पाक्दै छ भनेर। हाम्रो एक मात्र झिल्केले भए-भरका सबै चौतारी गाम्लेहरुलाइ नमस्कार र धेरै धेरै सम्झना पठाउनु भाको सहर्ष जानकारी गराउंछु (बिजुली पत्र मार्फत), छिट्टै चौतारी फर्कनेछु भनेर यो गाना सबैलाइ डेडिखेत सुनाइदिनु भन्नु भाको छ। यो गाना वहांकै शब्दहरुमा ........
MUJHE TUM (CHAUTARI) YAAD KARNA AUR MUJHKO YAAD AANA TUM MAI (jhilke) EK DIN LAUTKE AAUNGA, YE MAT BHUL JAANA TUM
फर्शी धेरै पाक्यो भने भित्र भित्र कुहिन्छ, छोरी माइत बश्यो भने अनेक कुरो सुनिन्छ। रातो राम्रो गुलियो मिठो हुन्छ सबैलाई हामी जस्तो असल केटा पाउन्न लहै खोजी। तिम्रा बाउलाई सलाम छ आमा लाई नमस्ते आरुलाई सोधेको छ भन्दिनु। कल्ले भनी सोधे भने एीएीएीएीएीएे उहित होनी साँहिला दाई ले सोधेछ भन्दिनु।
मेरोमा के पाक्दै छ भनेर मलाई नै थाहा छैन, भात र दाल चै पक्कै पाकेको होला, अब तिर्थे बज्जे चै तरकारी हर्केले आएर पकाउछ भनेर बाटो कुरेर बशेको होला बज्जे, गएर आझ चै ब्रोइलर कुखुरामा तङरङ झोल हालेर पकाउनु पर्ला भनेर सोच्दै छु।
धेरै धेरै आउछ मनमा तिता मिठा झझल्को हरु सधैं सधैं गीत बनेर। कहिले काही सित बनेर कहिले तिम्रै धद्कन बनेर कहिले धेरै मिठो याद बनेर। शायद मेरी प्रियपो थेउकी पहिलो जुनिमा।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
ओच्छ्यान मुत्ने समस्या ( confession )
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
Returning to Nepal with us citizenship. Property ownership
Sajha Poll: Who is your favorite Nepali actress?
Do nepalese really need TPS?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.