Shaanti
Replies to this thread:
More by Shaanti
What people are reading
Subscribers
Please log in to subscribe to Shaanti's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 41]
[VIEWED 16464
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Shaanti
Please log in to subscribe to Shaanti's postings.
Posted on 07-28-08 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" नेपाल फर्कनु छ "
थुप्रै थुप्रै युबा हरु बिदेश पलायन भए पछी सुनसान भएको गाऊ र बस्ती हरु मा महिलाहरु द्वारा चुपचाप आन्दोलन को शुरुवात भयो रे राजनैतिक उथुल पुथुल संगै त्रसीत र आतंकीत बुढाबूढीहरु शान्ति को श्वास फेर्दै चैनको निंद्रा सुत्यो रे न्यानो स्पर्श बाट बंचित लाला बाला हरु सुंदर भबिश्य आँखामा सजाउदै छुनुमुनु छुनुमुनु गर्दै अंगनीमा नाच्दैछन रे एक्लो यात्रा साचै कठीन हुन्छ अब सहयात्रीको साथ पनि छुट्दैन रे देश ले रगत माग्दैन परिबर्तन संगै बिकाश खोजीरहेछा नेपाल बंद र चक्का जाम जस्तो कार्य रोक्न निकास खोजी रहेछ परिश्रमी हात हरुले अब अवसर पाउनु पर्छ हां मा होस्ते गर्दै अघि बढे बिकाश को मूल अवश्य फुट्छा हुदा खाने र हुने खाने बीचको भिन्नता हट्नु पर्छ देशमा लोकतंत्र आई सक्यो जनताले अब राहत पाउनु पर्छ जलस्रोत को धनी देशले सधै लोड शेडिंग भोग्न नपरोस कुर्सी का लागी भाग बंडा भन्दा सहकार्य र सहमतीको बाटो रोजियोस जनता लाई हतियार मात्र हैन सच्चा नागरिक बनाइयोस परिबर्तन को सूत्र धार पनी जनता लाई नै मानियोस आज कल देश दुख्दैन रे नेपाल आमा ले पनी रुनु पर्दैन रे प्रबीन गुरुंग जस्ता हरुले अनाहकमा मरनु पर्दैन रे गायक हरुले पनी अपमानीत हुदै गाइने भनी माग्नु पर्दे रे कीन भने अपदस्त युबराज पारश सिंगापुर बसाई सरयो रे आहा : शान्ति को दूत बुध्द अनी सगरमाथा को देश भनेर चिनिएको नेपाल ले साच्चै शान्ति मय र नया नेपाल बन्नू पर्छ गर्बले छाती चौडा पार्दै नेपालको अंगालोमा समाहीत हुन पाउनु पर्छ प्रत्येकले अब सोच्नै पर्ने देशको लागी एउटा एउटा कोशे ढुंगा थाप्नु छ त्यसैले त मलाई पनी अब आफ्नै नेपाल फर्कनु छ त्यसैले त मलाई पनी अब आफ्नै नेपाल फर्कनु छ
|
|
|
|
sayami
Please log in to subscribe to sayami's postings.
Posted on 08-03-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दांत माझ्न पानी पर्खेर बसेको सान्ती बहिनीले कहिले पानी छोडेर पठाउने होला अरु समसामयिक रचनाहरुको बाढी पर्खेर
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
Tourist Visa - Seeking Suggestions and Guidance |
wanna be ruled by stupid or an Idiot ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|