[VIEWED 202491
TIMES]
SAVE! for ease of future access.
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-26-07 4:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारी - ७२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 72 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी आईडल प्रतियोगिता नेप्चे:
भउते:
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भाग्नु नि परो केरे नि। नत्र मन् पराएकी ले लुत्त राखि बन्धिन् भने बर्बाद् भएन।खित खित खित
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल! सुन्तले! हाहाहा हँसायो!!
अब क्यार्छौ त नि बाबै? तो के जाति हात होजिमा राखेर हिन्नु पर्थो नि त आजा दिन त!
लोल! अर्कोले फेरि राखि खोजि खोजि राखेछ!
ठुलिलाई त सुनको रे! हाहाहाहाहा
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-28-07 1:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भौतेकाजी, हिजो राति यम से गाममा धेरै कुरा गर्न असमर्थ भएकोमा क्षमा प्रार्थी छु, फूनले गर्दा हो।
तपाइ हिजो भोटिङ् मा हार्नु भए नि चिन्ता नगर्नुस्, व्हाइल्ड कार्ड मार्फत अर्को चरणमा पुग्न सक्नुहुनेछ। बिर्खे, रिठ्ठेको नि चानस छ। आश नमार्नुहोला।
------ निर्वाचन अधिकृत, चौतारी आइडल (चित्रे पित्रे बहादुर मुखिया)
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
WOWWWWWWWWWWWWW भाउते दा क्या राम्राा आहा। मेरो हातमा क्या सुहाको। धन्यवाद भाउते दा। भाउते दा एउटा गीत तिरु र मेरो लागि नि गाइदिनुस् न। त्यो पोइलो जान पाम सिभ जि भने गीत।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाहाहा हजुर्बा मैले राख्या छ नि माथि :P
त्यो जिरा मरिच भन्ने का छ मैले सुनेको छैन
भौतेदा
मार्दिम् लोवि.
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चित्र बहादुर मुखीया, तिमि नि मजाले हाँसि हाँसि कराइरा'छौ कराउन त, होस गर है फेरि तिमिलाई नि मन पर्नेले राखि बाँधिदेलान बाबै!!
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-28-07 1:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-28-07 1:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब क्यार्छौ त नि बाबै? तो के जाति हात होजिमा राखेर हिन्नु पर्थो नि त आजा दिन त! ***- jimmaal hajurbaa
मेरो लागि नि गाइदिनुस् न। त्यो पोइलो जान पाम सिभ जि भने गीत।*** - Thulnani
ROTFL
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बिर्खे दा यो भाउते दाइलाई हाम्ले जती सिकाएनी नहुने है । फेरी कताबाट राखी खोजेर ल्याएछ। साह्रै सोझो छ मेरो भाउते दा।
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-28-07 1:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
LOL Kumle, हँसायौ हो साह्रै
चौतारी आइ डलआ यस्तो रमाइलो बेलाँ यी केटीमुन्छेहरु के भा'का हुन? इनारुको गीत नसुनि त हुँदै भ'न हौ, लु यिनारुलाइ गीत गाउन परो भनेर भोट हालुम गाम्ले हो ।
सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम बनाउन परो । लु
onlinepoll by Bpath.com अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम ।
भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
साह्रै सोझो (yasto ?) छ मेरो भाउते दा। hai thulnani
((((mero vote durge bhauju laai)))) :P
Last edited: 28-Aug-07 01:41 PM
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो ठुलि नि कम्तिको छे??? वहाँ भने बिर्खै दा भन्दै कराको कराइ एउटा राखि नि बाँधिदिन मलाई!
कि तिमी "बेकारमा यो बिर्खै लाई दा भनेछु भन्दै मनमनै डराइराको मैले राखि बाँधिदिन्छ भनेर???
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
chana dai
chana dai happy rakhi day. how r u dai?
pls dont vote for me. malai geet gauna aaudaina.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-28-07 1:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बिर्खे बूढा, मलाइ थाहा छ कस्ले मलाइ राखी बाँध्छन् र कसले बाँध्दैनन् भनेर, त्यसैले मलाइ कुनै चिन्ता छैन!
चनादाइ, राम्रो भोटिङ् राख्नुभो, लु लु भोट हालम् गाम्लेहरू!!!
Last edited: 28-Aug-07 01:43 PM
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बिर्खे दाई हजुर नि एउटा हिराको फुली दिनुस् न म हजुरको दुइतै हाता राखी बानी दिन्छु।
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-28-07 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
थ्याङ्क्ञु ठुलि, के छ तिम्रो हालखबर ? लु लु गीत गाउन परो, म त तिमीलाइ भोट हाल्दै छु है ।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राम् राम् टास्न पा छैन भोटिङ पोल मलाइ भोट् हाल्न भ्याइ सकेचन् कस् ले
mardinu jasto !
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-28-07 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए भउते! हैन कस्तो पहेलो राखी ल्याएको? व्हाइट गोल्डको छैन?
हे हे हे चना दाई! सकियो उता तिरओ झगडा? कि सबलाई सामसुम पारेर आइयो? झिल्के खोइ? कत्तै युद्धमा चोटपटक त लागेन उस्लाई?
जिम्माल बा अझै निलो रङ मै बोलीराखो हो कि कसो?
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?