[VIEWED 290451
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दिप ब्रो,
तेइ त भन्छु म आजभोलि साझामा राम्रो बिकास भाको रैछ। तर पाठक भन्दा धेरै लेखक त भएका होइनन् भन्ने सोच्दैछु म। तर creativity भनेको राम्रो कुरा हो नि।
अब नयाँ कथा कहिले नि?
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-07-08 3:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भौतेब्रो कटराईजको धर्का खिईया पाईँसाँ पुरा बजार घुम्यो रे भन्थे नयाँ खर्क पुगेर आउनेहरु। तर भाका चै लोक गीतको स्वर कमाई कमाई भा पनि हाल्न चै नछोडने हो ल ब्रो। राम्रो लाग्यो।
बहटनमा प्रभो आउँदा हुँदी त्यो शहरलाई वालिङ्ग भन्ने हो म बटौली-खसेउली तिर पुग्या थेँ। क्यार्नु?
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-07-08 3:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सिन्ढुलि गडि घुमेर हेर्दा सिन्ढुलि गडि घुमेर हेर्दा
सुन्तली मइ कतिमा राम्रो दरवार मार्यो नि मायाले मार्यो
अजकलको जोवन हेर्दा अजकलको जोवन हेर्दा
सुन्तली मइ कस्तोपो होला घरवार मार्यो नि मायाले मार्यो
दोस्रो राउण्ड को नमस्ते।
खुब् रमाइलो रहेछ, चौतारो आज
यो उफ्रि संगै आएको बहार हो कि कसो?
लु मेरो नि जदौ सबैलाइ।
आफु पनि उहि झुर् भित्रै परिया त होला के धेरै नाक् मुख देखाम्नि हो र भागे अव।
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-07-08 3:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल हेर हेर यि भुराभुरीको गफ? राम राम राम! कोइ माछो चिप्लियो भन्छन, कोइ सिजन हान्ने भन्छन, अझ कोइ त हाइ अर्दा नि चाइन्यो भिमसेने बोको गनाओ भन्छन्! क्यार्निहोला यिनेरलाई??
जे होस आफूले त 'स्वस्ती' पाइयो गजक्क परेर बसिन्छ
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 3:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सुन्तले, काँ टाप फेरि?
जिम्माल बा, मैले दर्शन गरेको छु नि हजुरलाइ. चस्मा राम्ररी पुछेर हेर्नु त। मोतिबिन्दुको अपरेसन त गरिसक्या भन्या होइन र ?
उताको कथा रियल हो?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-08 3:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भुन्टी को सर लाई म सम्झेर विन्क हान्ने रे तिम्ले? राम राम हरी हरी उफ्री उफ्री
कहाँ त्यो खुसट बुढ्ढा को म सँग कम्पेर गर्या ह्या, कहाँ त्यो सडेले थकेले बुढ्ढा कहाँ म यस्तो लक्का जवान
हेत्तेरिका
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे बौचा,
ज्वजलप्पा। गो जित मखन ला?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 3:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दै आज कता बेपत्ता हँ
अनी उफ्रो के छ,
अनी दीप ज्यु अनी बिर्खे लाई पनि
बिर्खे लाई त नगरेपनी खसै फरक नपर्ने हो,
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 3:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खँ खँ मक्खनिउला चान्स से मरु, बरु छु दु हालखबर
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-08 3:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मइ भन्या के हो सुन्तले?
त्यो गीत मा मैले अली नबुझेको कुरा
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-08 3:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो सुन्तले आज चौतारीमा उफ्री को शुभ पाउ परेर होला बेग्लै रमझम छ तिहार को लक्ष्मीपुजा जस्तो
ठुल्दाइ खोइ आज? पर्बते सँग टरक मा बसेर लन्च खाने भन्ने सुन्या थिए अघी, अब त सक्कियो होला त खाएर, कि टरक मै सुतान देको हो? सुड्डा हरु ले
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भने पछि तिमी पनि चस्मा लाउने भएछौ, रिट्ठे?
राम र हरी को परे नि?
त्यो सल्लु जस्तो ह्यान्सि छ नि, हो तेसैलाइ पो त विन्क विन्क। अझ "यु लूक् लाइक रिट्ठे" भन्दै।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 3:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री को आँखा मा मोती बिन्दु भएको जस्तो छ
विन्क विन्क मात्र गर्दै छ त
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे उफ्रो भन्या को नि?
ला, अब लहरेको पनि स्मरन शक्ति कम हुन थालेछ।
तिमीले योमरी बानयौ? योमरी पुर्णेमा लहरे? मलाइ कस्तो याद आयो योमरीको।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-07-08 3:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे, मोतिबिन्दुमा wink wink गर्न मिल्दैन। तेती पनि थाहा छैन। मेरो आँखाले त ह्यान्सी हरु देख्दा मात्र automatically blink गर्छ क्या।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 3:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
chitre namaste mero pani.
ma asti tapasyaa garna gaako thiye banakaali tira. bhunti ta gyaani bha che ma jastei.afai khelche, afai padhche, afai khanche. malaai sajilo bha cha.
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-07-08 3:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए हो त रैछ त बरा उफ्रीले गर्या रेछे नि देख्दै नदेखिरा! उताको कथा खै के होला त?
लहरेकान्त लाकौलले एउटा सानो नमस्ते जस्तो कुरा पनि दिन कन्जुस्याई गरेकोले हामि आहत भएको व्यहोरा उल्लेख गर्न चाहन्छौँ! धन्यवाद्!
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-07-08 3:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कुरो मा कुरो अैगो, भग्न नि पाइएन
मइ भन्या चाहि त्यो गित मिलाउन राखेको त होला नि
मैया को मै हो कि? आफुलाइ नि उत्ति भेउ नाइ।
उफ्रिलाइ नेवारि पनि अौने भनेसि कुरा बुझियो। तर खै के भुझियो थहा भएन।
अनि लहरे,
हिउ खान लाइ मध्य पस्चिम आको भन्ने सुन्थें। मसान गाउ (Madison) हो कि मिल्कि गाउ (Milwakee) हो आको?