चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
लौ उफ्री म आइपुगे, एउटा सानो काम परेर पल्लो डाडोँ सम्म उक्लेको थिए भन के भयो? मलाई कत्ती को मिस गरुए? तिमीलाई कस कस्ले सतायो? भोली फ्राइडे हो नि थाहा छ हैन? भुन्टीको लिटो किनिसके मैले आउँदा लिदै आउछु
ह्या उफ्री पनि , के केटा केटी जस्तो रिसाइ'राको, यहाँ बस आउ बरु, यसो माया पिरतीको कुरो गरम झन मदनवाले तेत्रो गरेर अरु सप्पैलाई साइड लाएर हामीलाई राम र सिता बनाउने भन्या छ, झन सिता बन्नेले त्यस्तो हिन्सात्मक गतिबिधी मा लाग्नु भो त अब !
के दाँतैले काटने त होला नी --लौ काटने नै भए गालैमा काटदिए हुन्छ मेरो चैं -- खतै बसोस बरु। "ठीटीले" भन्न त पाईन्छ अरु "आशै आशमा गयो मेरो जिन्दगानी" गाउँदै हिन्नेहरुलाई।
हैन कता त्यस्तो अन्यथा सोचेको कुरो लेखिएछ र भन्या? म त गित त्यस्तै खालको भएर चित्त नबुझेको हो कि पो भन्ठानि रा! किन नहुनु नि ठट्टा गर्न केटिले नि केटाले नि उस्तै त हो नि!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.