[VIEWED 200706
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-23-07 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५६ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा चौतारी- ५५ चौतारी-५४ चौतारी- ५३
|
| |
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-29-07 1:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jwai saaap malai ke ko chaso .... hajurle je ma lekhe ni :(
okay aba feri nasamjhanu ......bhanda ni bhandina ( risaye ke bhaijala ta ?)
feri aajata mero ma ni romanji unicodeji kehi ni chaldaina
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-07 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु, मन्तयक ला?
के हो चौतारिमा ल्याउने र लै जानेहरुको मेला र भेला भा जस्तो? जस्ले जस्लाई ल्याउने लैजाने भए नि भोज न खुवाइ सुख पाइन्न क्या र, नत्र साक्षि किनारा सदर गर्न कोइ नि अघि सर्दैन।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-07 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्ते गरेँ है दुई हात जोडेर। लामो सप्तान्त सबैले राम्ररी बिताउनु भयो होला क्यारे! आफुले नि सकेसम्म रमाइलै गरियो।
माथी चना ब्रो ले भने जस्तै यो फ्यान्टे कहिले देखि उफ्रि भयो (भइन्?) यार? ओ उफ्रिन्थिस बहिनी (?) नेप्चेले लैजान्छु भन्या भए केहि पनि नसोचि गए हुन्छ। निकै राम्रो मान्छे हो है! मैले यो भन्दा बढी केहिपनि भन्न सक्दिन। हे हे हे!!
राहुलदाई के छ हालखबर? दुष्ट छिमेकीले त अर्को परको छिमेकीलाई नराम्रो पिटाई हानेछ नि हैन क्रिकेटमा? शनिबार बिहान एसो कम्प्युटर खोलेर के भएछ भनेर हेरेको त बङ्लादेशको विकेट त आयाराम गयाराम भइरहेको रहेछ। यी दुष्ट छिमेकीको नि केहि भर नहुने भो, कहिले बबाल खेल्छन कहिले बबालै बिजोग हुन्छन्।
पून्टेदाई, नमे, जिम्माल बा, निशपाट, हरितालिके, ठुली, तितौरी, मुन्नी, समिधा, मिस, सान्नानी, मदनवा, चना ब्रो, ज्वाइँ साहेब, जोगी, गोताएँ दाई, गालब, दादा गिरी, मिस्टे, ग्वाँचे, चित्रे, चिप्ले, रामचन्द्रे अनि मलाई सोझो कुम्ले भनेर चिन्नु हुने सबैलाई मेरो फेरि नमस्ते!!
लौ रमाइलो गर्दै गरम!!
:-)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-29-07 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि ड्यान्जर भन्दा पनि खतरा नमस्ते ठोकेँ ल!
सोझो कुम्ले रे खित्... खित् ....खित्...
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 05-29-07 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइ दिने चोला, भोलि के होला
एक्लो यो जीबन, कस्को भर होला
भर्दै जाउ जालि रुमाल, बुट्टा
भर्दै जाउ जालि रुमाल
मंगलबारे जदौ ! यो बिर्खे माइलाको
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, निशपाट्, दुर्गेमाता अनि अघि आउने र पछि आउने सबैमा तारेमाम्।
हो भने कुम्ले, मैले पहिला नि एक् चोटि भनेको थिएं, त्यो बंगालीलाई टेस्ट् स्टाटस दिनु नै हुदैनथ्यो। बंगाली आइ सी सी को अध्यक्ष हुदा दिएको। एक् दिवसीयमा ठिकै छ, १० ओटामा एक् म्याच त नेपालीले पनि जित्ला नि। दुष्ट् छिमेकि को टीम को स्तर त राम्रो नै मान्नु पर्छ नि होइन र?
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 05-29-07 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबके जे राम जि कि।
उ जो छ आज सला दिल खुस छ हम्रो। सबसे बात करिलिन्छ हमि आज्।
पुनटे दाजु, जिमवाला बाबुजि-
हमिलाई त उ जो छ हुजुरहरु सबसे जवान लागिलिन्छ। के खाइलिनुहुन्छ? जवानिको राज सला केहि छ भने हामिलाई पनि सिखइहाल्नोस।
निशान्त जि-
अरे बाप रे बाप! हुजुर त सला हिरो भइलिनुभएछ। हमिलाई पनि हुजुरको जस्तो डिङ्गवा लगाईलिने दिल करलियो।
कुमलवा भैया उर्फ कैमोफलेजड जि-
हम्रो दिमाग खराब भइलयो जब हमिले सुन्यो कि तपाईँ जो छ बडो सिधा आदमि छ। अरे हमको मालुम छ तपाईँके मजेदार करतुतहरु। भन्टाबारिसे इनरउवा, इनरुवा से झुम्का बजार, कोशि बैरेज से हनुमानगर, हनुमान नगर से राजबिराज पुरे के पुरे
जगह जो रमैलो करेछ हुजुरले व हमलाई मात्र पता छ।
राहुल भैया-
उ जो छ शिव बुटि बहुत तानिलिनुहुन्छ हुजुरले। दाढि वाडि पालिलिनुहोस त कोहि टाइममा हमि पनि सतसंगको लागि
साथ आइहालौँला।
तितोरि जि,मुन्निया, बड्कि (uptowngal), छुट्कि(pretty) -
खेँखेँखेँ(मुहमा पान भएर यस्तो हाँसो सुनिलिनुभइको) खेँखेँखेँ..उ जो छ हमिलाई लड्किहरु संगमा बात करिलिन शरम आइहाल्छ, देख्न पनि शरम आइहाल्छ त हमि छुपेर गुपचुप देखिलिन्छ। :)
अरु सबके साथ बात करिलिएपछि चिनिलिन्छु वोकरको बादमा बतियाउँला।
फिर से जे राम जि कि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-07 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, मदनवा।
बात बढिया छे। शिब बुटि बहुत काम को चिज जो छ,टेन्सवा सेन्स्वा सबेसे मुक्ति जो दिलाउंछ। एक् चिलिम्, शम्भू जी के नाम्, तानीलिनुस्, सब दुख दर्द दूर् भागिलिन्छ। दुसरा बात अब शिब जी को भक्ति भि भै लिन्छ, पुण्य भि कमाइलिन्छ। एक पन्थ दो काज भनेको यहि हो मदनवा। साथ अै हाल्नुस्, कम्पाउन्डर् को काम् जो छ त्यो नि भै लिन्छ। बिमार आयो, शिबजी को बुटि मिसावट् गरि लियो सब दर्द छु मन्तर्। बिजिनेस् भि भै हाल्छ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा!! जे राम जी कि हजुर लाए!!
मेरो सबै राम कहानी थाहा पाउनु भएछ तपाइँले? धेरै बडिया छ, त सबके सामने नभन्नु होला कि म के के कर्तुत करे'छु भनेर। सबैको अगारी मेरो बहुत राम्रो इज्जत छ। फिर तपाईले मेरो इज्जत विज्जत मे पानको ढब्बा लगाइदियो भने म के कर्ने? बाल बच्चा सबैको हैरानी हुन्छ। त तपाईँपनि चुप और हमिपनि चुप बस्ने, हमिपनि तपाईँके पिछ्ले कुराहरु नखोतल्ने। तपाइलाईपनि चैन और हमिलाईपनि आराम। :-)
राहुलदाई, त्यहि त, यो क्रिकेट खेलै त्यस्तो के, हाम्लाई बेकाराँ अल्झाएर!!
दुर्गेसोरी जी, सन्चै?
फेरिपनि सबैजनालाई जदौ यो सोझो कुम्लेको!!
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 05-29-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोझो कुम्ले रे खित्... खित् ....खित्...
>>>>>
फेरिपनि सबैजनालाई जदौ यो सोझो कुम्लेको!!
>>>>>
प्रश्न:- कुम्ले सोझो कहिले देखि भ्ईटोपलिएको हो?
उत्तर्:- जहिले देखि बुढीले टुप्पी उखेल्न लागिन् तहिले देखि
(((खित् खित् खित्)))
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 05-29-07 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्न:- कुम्ले सोझो कहिले देखि भ्ईटोपलिएको हो?
उत्तर्:- जहिले देखि बुढीले टुप्पी उखेल्न लागिन् तहिले देखि
(((खित् खित् खित्)))
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुन डाका को आँखा लाग्यो,
चौतारि आउने नाका थुन्यो।
एकै छिन् त आज चौतारि चियाउनै न पाइने हुन् कि भन्ने डर् थियो, कस्ले के गर्यो कुन्नी, टायर् वायर् त बालि लिएन हे मदनवा? कुछ गड्बड् भै हाले छ।
कुम्ले सोझो भएकै हो। नव नियुक्त ग्रिह मन्त्री को आदेश जो कडा छ।
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 05-29-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा: हुजुरले मेरो नाम जो बढियाको करिदिनुभयो ।सेवामा के टक्र्याउहुजुर ?
मुन्नियाको टाउको मे कुछ जुम्रा परिलिएको छ ।दवाइ पाम न
:D
राहुलदाइ तारेमम
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 05-29-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि।
उहि त भन्दै छु राहुल भैया। सला एक बारको त हम्रो भि खटिया खडि भैहालेको थियो साझाको दरवाजा नखुलेर।
थोडि देर पहिला मुन्निवाको देखेर दरवाजा खुलेको मालुम भयो!
बडो गना गानेको मुड चलेछ हामिलाई।
..तोहर बिटवा जवान होइगेलउ
माई मुझे शादि कराइदे
लड्कि ना मिल्वै तो गुडिया मंगाइदे...
फिर से जे राम जि कि।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 05-29-07 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे मुन्निया! बडो सरमा जुवेँ परेछ? त ठिक छे, एक बारको दबाई दिहाल्छु।
दुसरि बारको दवाइ त दिन्न पर दुसरि बार जुवेँ नपर्ने बात बताइहाल्छु। उ जो छ नहाइलिन पर्यो। रोज साबुन मल मलके नहाइलियो भने जुवेँ जो छ हिम्मत कर्दैन बालमा आउने।:)
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-29-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ, तारेमम, जे राम जि कियो नेप्चे को ।।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 05-29-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चौतारीलाइ कस्को आँखा लागेछ हो ! चौतारीमा चिहाउन नपाउदा कस्तो छटपट भो
मलाइ ठिकै छ कुम्ले बुरो ?
बुरो को लङ्ग विकेन्ड कस्तो भो ?
आफु त मस्ति गरियो !
पछि आउनु हुने सबैलाइ मेरो नमस्कार !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-07 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
के छ हालखबर? आफू त पढाइमा व्यस्त भइयाथ्यो। बल्ल अब फुर्सद भो। जाँचाँ नि पास भैयो। :D
अनि के हुँदैछ यहाँ? कस्तो बित्यो यहाँहरूको लामो विकेन्ड?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेलाई बधाइ छ। लड्डु खै त, जांच मा पास भए सि त लड्डु त खुवाउनु पर्यो नि त।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-29-07 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद राहुलदाइ, लौ खानुस् लड्डु सबै गाम्लेहरू मिलेर।
|
|