[VIEWED 205139
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैले मेरो भाउते दाइलाइ नाकबात सिगान बगाउदै गामतिर केति जिस्काउदै हिदिराखेको देख्नु भएमा तुरुन्त मलाइ खबर गर्नु होला। PH # 1800-THULNANI or www.thulnani.chautari.com
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
के हुँदैछ?
नेउचे, जदौ! कस्तो जाँदैछ लाइफ?
हर्के दाइ, आज बंगुरको मासु खाने हैन?
ठूली, मेरो ठीकै छ, तिम्रो के छ नि?
राहुलदाइ, तारेमाम्! धनियाँबाद शुभकामनाको लागि!
चेली, त्यो मैनबत्ती बाल्ने मै जस्तो लाग्छ, तर नेउचेले त मलाइ चिम्पान्जी भन्छ! अनि होलीको फोटू चैं हाम्रो मदनवा पोहोर साल सीमा पारी घुम्न जाँदा खिचेको!
रिट्ठे, हा हा! तरूनी नभै रमाइलो हुँदैन नि संसारमा अनि चौतारीमा!
लहरे, के भो तिम्लाइ?
ग्वाँचू बाजे, जरा खोतल्ने काम कस्तो हुँदैछ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, मैले देखें तिम्रो भाउते दाइलाइ, कन्नीडाँडाको जंगलमा माउते बनेर, केटीलाइ हात्तीमा राखेर घुमाउँदै रेछन्। अरू डिटेल फूनमा दिम्ला!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-07-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! नेउचे,हर्के,ठूली,ठुलदाइ,चेली,रिट्ठे,लहरे, ग्वाँचू, चित्रे सप्पै लाई शुक्रबारे जदौ। चित्रु मित्रु गज्जप को चौतारी बनाएछौ, हरेक रिफ्रेश पछी भिजेका तरुनी हरु हेर्न पाइने फ्रीमा।
सबिता र कबिता अलीबेराँ पढौला अनी राष्ट्रिय खाना नि भोक लागेछी खाम्ला।
Last edited: 07-Mar-08 10:07 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे मलाइ नि सन्चै च। अनि के गर्दै हो ताअाअाअाअाअाअाअाअाआ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-07-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै जना राइछ, नाम साम के लीइ राख्नु, भन्छन नि नाम मे क्या राख है, तर पनि चेली ले त्यो माथि को फोटो मेरो हो भनेर भन्यो, मेरै नामै तोकेर भन्न सकेन, तर पनि मेरो nick नाम लिएर भन्यो। पोहोर साल अम्रिका जाँदा अंरिकिहरुलाई मलाई लहरे भनेर बोलाउन नसकेर सिरिएल भनेर राखेको थिए, कसरी थाहा पाएछ यो चेली ले, महा जासुस राइछ,
अनी साची अर्को कुरा अस्ती को घोट्टा को असर हो त्यो चित्र नाथ, अनी हामरो चौतारी मा अबदेखी बिज्ञापन निकाल्न पैसा उठाउनु पर्यो जस्ताइ छ, पैले पो एउटा दुइटा हुन्थ्यो र पैसा उठाएपनी धेरै आउँदैनथ्यो अहिले त के हो लहरै चलेछ, पैसा पनि खुब कमाइ हुन्छ गाँठे। के छ बिचार गाँम्लेहरुको। पैसा भनेछी महादेव को पनि तीन नेत्र भन्छन कि कसो।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
नयाँ चौतारी बनाएकोमा चित्रमणी चोख्याललाई धन्यबाद। ब्यान ब्यानै ज्यानै हरररररररर हुने फोटु टाँसेछौ त चित्रे।
अनि क्यार्दै छौ त पातकी गाम्ले हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा "हरररररररर" भनेको के हो ताअाअाअाअाअाअाअ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन देखे पछी महादेब को तीन नेत्र , भने जस्तै हो लरकी देखे पछी भउते को १०८ नेत्र ।
तारेमाम, भउते अनि बिस्टे।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननी, हररररको ठाउँ अनुसार अर्थ लाग्छ। जीन्दगीमा कतिकुरा दाइले बइनीलाई भन्न मिल्दैन, अनि बइनीले चैँ नभनीकन नै बुझ्छे। हो, त्यसरी नै यहाँ हरररररको अर्थ पनि तिमी आफै अनुमान गरेर थाह पाउनु पर्छ लाटी।
ठुल्दाइ, भोलि म:म: कम्पिटिशन र्ने हो? म त तयार छु के रे।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दाले भनेको कुरा बुझे मरि जाम। आफैले बुझ्न सक्ने भए हजुरलाइ किन दुख दिन्थे नि
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-07-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि खान को मिठो बास्ना हरररररररर आउदा खाना खाउ खाउ जस्तो लाग्छ नि तेस्तै होला, तरुनी देखेची म्वाइ खान मन लाग्या होला यो भौते लाई अरु केही हैन।
तेही भन्या चित्रु १० सेकेन्ड त टक्कइ अडिन्छ, के चिज बना हुन भोले शंकर ले एस्तो। तारेमाम ठुलदाइ,र ज्वाँईसाप।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरुनी देखेची म्वाइ खान मन लाग्या होला
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि एउटा प्रश्न सोध्छु है त!!
"Why downtown is downtown but not uptown?"
सही उत्तर दिनेले एक प्याकेट चाउचाउसित्तैमा पाउनुहुन्छ!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m missing my Birkhe daiiiiiiiiiiiiiiiiii
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरररर को परिभाषा त दर्हो जादैछ नि चित्रे, बिस्टे, भउते लाई नि जदौ हैन आईतवार हो र घडी घुमाउनु पर्ने , १ घण्टा कम सुत्नु पर्ने हुन्छ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हा बिष्टे ससुरा, थुल्ननीलाई क्या शालिन तरिकाले कुरा बुझाइदिनु भा'को। धन्यबाद है।
थुल्ननी, अब त बुझ्यौहोला नि। नबुझेको भए यता सुन। तिमीले ह्यान्सीहरुलाई देखे पछि तिमीलाई जस्तो हुन्छ नि त्यस्तै के। जस्तै हरररररररर कथा फुर्नु। अनि साँझ टाउकोमा राख्ने सिरानी काखमा लिएर भित्तामा आडलागेर ह्यान्सीलाई सम्झेर हररररररररर कल्पनामा उड्नु। अनि ह्यान्सीलाई मुइ खान हररररररर मुखमा पानी आउनु, त्यस्तै त्यस्तै के।
साह्रै मन भड्किने फोटु टाँसेछौ चित्रे। म त दिन भरि त्यै हेरेर टोलाएर बस्छु जस्तो छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो चाँही शहरको तल पट्टीको भाग भएर नै डाउनटाउन भन्या होला ल चाउचाउ पाम त
|
|