बाजे,
तपाईंलाई साझा अब साझा भएन है, कुनै तपाईंको अजिब गरीब समस्या, दुखेसो, तनाव पोख्ने भित्ता भो। तपाईंको चरणकमलमा मेरो यो तुच्छ कबिता छ है। रिसले पढे पनि मुस्काउनुहुन्छ भने आशा छ।
बाजेको समस्या अजिब
बाजेको समस्या अजिब
हो कि वहाँ एउटै गरीब?
टोइलेटमा सकाउन्छन रे पेपर रोल आधा
पाइल्सले उमारेछ रे उहाको चाकैमा काँडा
कठै वरी
कुरा उहाको सस्तो, यौनको र मल बिर्सजनको
अहिले नयाँं समस्या कस्तो? आफ्नै सन्तानको?
बैंसमा धेरै गर्नु भो नि अब मस्ती र मोज
कुरा त गर्नु हुन्छ नि सुताको भनेर दिन हर रोज
होला होला
सुत्न सजिलो होला, सुताउन सजिलो अनी
ब्याउने बनाएपछी भोग्न पर्छ फल पनि
छोराको डाइपर चेन्ज गर्दै आउँला केही सुद्धी-बुद्धी
नत्र त के काम भो र बाजे जानु पर्ला साझा छोडि?
(अरुलाई ब्यङ, र टन्ट हान्ने बर्गमा म पनि परेको हुनाले माफि माग्दै यो कबिता पस्कदैछु)