[VIEWED 263246
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-27-07 10:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी स्वर्ण महोत्शब~ सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
((((Go chautari Go)))) ((((Go chautari Go)))) ((((Go chautari Go))))
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-03-07 7:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिर्खे_जिम्मालको :)
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-03-07 7:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिर्खे_जिम्मालको पनि :)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-07 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कति जना बिर्खे जिम्माल छन् यहाँ? कि प्रोक्सी भोट हाल्न लाग्या हो? :P
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-07 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिर्खे_जिम्मालको :P lu jaa ma ni ke kam
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-07 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठूलु बिर्खे_जिम्माल, :P ह्याप्पी मंगलबारे पर्भात! के गर्दै चौ? :)
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 04-03-07 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ- प्रभात है सबैलाइ । नयाँ-नयाँ कथाहरु पढन पाउदा रमाइलो लाग्छ । लेख्दै गरम है । आफु त लेखन नि जान्दिन के गर्नु । बल्ल-बल्ल प्रौढ-कक्षमा राती लाल्टीन को उज्यालोमा क ख ग सिकेको । यसो चिट्ठी पढन जानुम भनेर ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jhilke i didnt get it. what r u trying to say? what do u mean by सबैलाइ चेतन भया
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-03-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन! ज्यान थर थर काँपो। खप्पर हनहन्ती रन्को।नाक मुख ड्याम्मै। गर्धन चिरे जस्तो भओ। पुराओ मुलाई घाट! राम नाम सत्ते हे! :(
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-03-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है हउरहुर सप्पैलै मेरो !:) ग्वाँचै ,अनिअनि 'एफ बि.के' सर ले अरु के के गरेछन आदिलै ? फेरि त्यो के जाती केमेस्ट्रिनै पढ्या पो ?!:) :) फनिन्द्र ले नि चौतारी हेर्ने लेख्ने भए त बरबादै हुन्छ नि ओ :P **************************************************** ज्योत्सनाजी ,मलै कुरो अर्न मात्र आम्छ के । खोपडिमा केहि भए पो ?;) प्रितीतिमीले चै यसपटक हसाउन छोडि रुवाउने कुरो अरिछौ। ************************************************** चनातरकारि, जमाना कस्तो आओ-आओ? ' "हे भुँडिगणेश, तेरो आमा मेरो कब्जामा छ । यदि तँ तेरो आमालाइ सहिसलामत देख्न चाहन्छस भने मलाइ एउटा साइकिल पठाइदे !!!!! ।" --- :) म नि सुनाम है्त। यो चै साच्चि हो है तर.....मैले नै भोग्या नै भनुम न ममि: ल जाउ त छोरी त्यो तिन-पेज सबै लेख छोरी: हस् ममी ममी: हस -सस हैन मलाइ लेखेर देखाउ नत्र... छोरी: नत्र के ममी? ममी: वाथरुममा राख्छु एकछिनपछिछोरी दौड्दै आउछिन.... छोरी: ममी वाथरुम सफा गरिस्योन... ममी :किन?! छोरी: मलाई लेख्न अल्छिलागिसक्यो। ****************************************** अनि झिल्केको वार्निङ पछि त झन मज्जाको अनुभव पो गयो त दिपक(यो साच्चिकै नाम हो?) यहिनेर सोधिहाल्नु पर्यो ? मुलाइ त 'नेपे' भन्दा 'दिपक' नाम मुनपर्यो भन्न पाउछु ?:)
|
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 04-03-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाटाँ पुगेर को ठूलो भा छ र दाई? किन त्यस्तरी उत्तानो परेर हरीबिजोग गर्या? गर्दन थिच्ने होईन त? खोई यता आउनुस, मै थिचिदिम्ला !!! आफ्नै हातले ॥॥॥ ehe
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन हाम्रो पून्टेदाईलाई के भो? याम्बुलेन्स बोलाम् कि क्या हो? अस्तिको पार्टी कस्तो भो पून्टेदाई? मिस दिदीलाइ नमस्ते. आज त कैलेले नि बाटो बिराएछ.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दाइ के भनेको त्यस्तो आफ्नी ठुल्बुइनिलाइ छोडि घाट जाने कुरा नगर्नुस् । लु भनुस् के गर्यो फेरि त्यो धोबिनिको च्यातेको फरियाले। as usual nice to see u poonte dai
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-03-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पुन्टेदा !!के भयो हउरलै ? लौन प्रभु!!मेरो दालै बचाइदेउ । दा पछि त घाट जाने मेरो पालओ पो आम्ने हो क॥ :D :D मलाइ ठिकछ चित्रेभाइ । बरु हजुरलै कस्तो छ?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-03-07 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु नि, केटकेटी? बुढेसकालाँ फुलु लाग्न लाओ! खेत जान नि सकिन। सुत्छु अब फेरि एक बाजी।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-07 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टेदाइ, कसरी लागेको फूलु? मोउसोम चेन्ज हुन लागेर होला. ओखती खाएर आराम गरम्, ठीक हुन्छ. मिस दिदी, मलाई नि सन्चै छ. तपाइको जोकले हँसायो. :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-03-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हाम्रो पून्ते दाइ कस्तो चेरुवा जाबो फुलु देखि डरउने ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-03-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेदा चिन्ता अर्नपर्दैन हउरले । ह्या नि तेस्तै छ । रुखबड त्यो के जाती हो पहेलोपहेलो झरेर आखैमा पर्न आम्छ । बाहिर हिड्नै नहुने भा'छ । आखा चिलाउने ,घाँटि दुख्ने यस्तै यस्तै । अन्न पानीको जिउ क्यार्नु त बाबै :) ज्यान छ र बिमार परिन्छ...... मरेओ भए त कल्लाइ पो बिसन्छो हुन्त्योहोला र ? लौ जा भनिहाले कस्तो पो सुनिने हो :)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-03-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याSSहुSS, ट्याम टु गो होम!!! :D सि यु लेटर चौतारिबासिज् ऐया, अझै नि खुट्टा दुखिरा'छ.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सबै गाम्लेलाई । मन्तयक ला? बाटो अलि गिलो थियो, त्यसैले ढिलो भयो । रमाइला कुरा सुन्दा सुन्दै पुन्टेदा को घाट लाने कुरो पो सुनिन थाले । गिरिजा बाजे त जिउदै छ, देशलाइ आबश्यकता छ भनेर । हाम्रा चौतारीमा पनि पूण्टेदा अत्याबश्यक भएकोले केही हुन्न, पूण्टे दा । खै त चौतारीको डाक्टर नानी? पून्टेदा को श्वास्थ पारीक्षण गरी लाभ को ओखति सिफारिश गरी दिनु पर्यो । मिस, चित्रे, ठुली, डल्लि, गुन्टे, ह्यारि, कलंकी, कुम्ले सबै लाई तारेमाम्।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-03-07 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तै भन्या, राहुले। चाईने बेलाँ कता मरिछे ति डाउडरनी? क्यार्नु, ठुल्लु? तिमेरुको जस्तो हट्टा कट्टा तरुनो उमेर हैन के रे दा को। छिप्पिन्दै गएसि त जाबो फुलुले नि परलोक पुराम्छ रे। "ज्यान छ र बिमार परिन्छ"। बडो मजाको डाईलोक सुनियो मास्टर्नी नानीऽट! अनि, चित्रे, के भई रा'छ तर्खरी? अरा'को काम गरेऊ? अउँरिकाँ उत्रेसि ठुल्लुले मिचिदेलिन् नि तो दुखेओ खुट्टो! :p
|
|