[VIEWED 230872
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-14-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५९ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि
चौतारी-५८
पुन्टेदाई को गाना: ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) एक लड्की से च्याट किया तो ऐसा लगा, जैसे च्याटरुम कि बस्ती में, LOL कि मस्ती में, BRB कि शोक में, ना प्यास ना भोक में, हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽ उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा, जैसे ऐश्वर्य कि रुप हो, ठण्डी में धुप हो, धुप में पवन हो, मनको हरण हो, बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से फोन किया तो ऐसा लगा, जैसे लताकी स्वर हो, में हि उनकी बर हो, कानों में एहसास हो, दिल में एक सहास हो, फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से मिला तो ऐसा लगा जैसे, स्वप्न में भूत हो, बहाना आई मुत को, देख्ते में टुन टुन हो, सुन्ते में बिगरे धुन हो, पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल! |
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-17-07 10:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर न जिजुलाई नामले बोलाकी। :p यो केटी मुन्छे बढेपछि सो'मत भन्ने कता हराउँछ हँ ? :D :p जिजु, खाइस्यो, आइस्यो भन, नक्कली। :p:p गिँजाले नै निकाले नि हुन्छ। सालीको गिँगाले त ५००० भोल्टको करेन्ट लाउँछ भन्छन। दाँत मोरो त यसै खरानी भैहाल्छ नि। फुकाल्नै पर्दैन। :p (रमाइलोको लागि मात्र हो, मानवी-जी। अन्यथा नलिनुहोला है प्लिज) बुढी पो धेरै हुन भएन। साली त अनगिन्ती हुन्छन नि, नेप्ची-ज्यु। :-)
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 06-17-07 10:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो भउते त बिया अर्न नपाएर बन पस्यो भन्थे कता बाट चौतारीमा टुपुल्कियो ?
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 06-17-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिजु , भउते भन्दापनि भेना भन्दा पनि 'भ" नै आउछ के ।तेइ भएर :) जिजू उता पछ्छारिस्यो। आउन पाइकै छैन सोमतको कुरो ।५०००को भोल्ट ले मरिसेला नि धेरै दाँत नबजाइस्यो ( मैले नि रमाइलोको लागि मात्र हो भउतेजि।अन्यथा नलिनुहोला है प्लिज) :P :P
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-17-07 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साल्नानी, यो चौतारीमा गिर्जाबाबु को नियम लाउन भे'न नि यार। गिर्जाउले नि कहिले हो कुन्नि "म" बाट आउने (माले, मसाले अनि के के जाति हो कुन्नि) सबै उस्तै हुन भन्थे। अब "भ" बाट आयो भनेर जे भने नि हुन्छ त ? अब तिम्रो नाम नि "म" बाट आउँछ नि। मानबी, माइली, मुन्नी, मुन्नु, माइलु अनि के के हो के के। "म" बाट आयो भनेर "मायालु" भनेर बोलाउन त भएन नि तिमीलाई। हुन्छ त ? तिमी आफै अलिक सोँचेर सम्झेर भन त। :p :p आच्ची ! मुखैले मात्र उता बसिसियोस भने हुन्छ नि। हातै हालेर धकेल्न पर्छ त ? :p के सारो जङ्गी हुन बाइ आजकालका केटी त।:p सालीको करेन्टले मरिएछ भने मरेकै सही, म त राम नाम जप्न सुरु गरेँ है । :-)
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 06-17-07 11:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'गिर्जाउले नि कहिले हो कुन्नि "म" बाट आउने (माले, मसाले अनि के के जाति हो कुन्नि) सबै उस्तै हुन भन्थे। '....'हातै हालेर धकेल्न पर्छ त?' LOL कत्तिनै धकेलो जस्तै क बिधी सुइखुट्टेरहेछ बाइ जिजू यसो पछ्छारिस्योनेको मात्रै भिरबाटै खोल्सामा थेच्छारिस्यो :P जिजु भूजा घिचिस्यो त?:)
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-17-07 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता कता बोको बोको गनाए जस्तो लाग्यो। आज जिम्मालले दशैँलाई भनेर पालेर राखेको घरको छिर्के बोको बाँध्न बिर्सेछन कि फुकेर चौतारीतिर झरेछ जस्तो नि लायो। यता उति हेर्छु कतै देख्दिन। गन्ध चै ठुसुक्कै नाकै टाल्न पर्ने गरि चल्न थाल्यो। यसो चियाएर हेरेको त चौतारीको छेउमा कतिखेर कतिखेर नमे आएर पो टुसुक्क बसेको रे'छ। मैले देखिनछु। :p :p के छ नमे, सन्चै छ? ? :-) पछारिनी मात्र हैन, पसारिनी बेला पनि भयो सालीनानी। घ्याम्पो चैँ पिजाले भरियो। बाँकीरहेको बचे-खुचेको चर-कुना-काप्चामा जाँडले फील गरियो। अब लमतन्न परेर पसारिएपछि पिजा र जाँडले आफै सतह मिलाउँछ। नौ कक्षाको बिज्ञानमा हो क्यारे, तरल पदार्थले आफै सतह मिलाउँछ भनेर पढेको। तरलमा अलि अलि ठोस मिसाए पनि सतह चैँ आफै मिल्दो रे'छ।अहिले आएर बल्ल कुरो बुझिँदैछ। उतिखेर कुरो नबुझेर इसिल्सीमा तारा देखियो। :-) सालीनानीको पसारिनी बेला भएन ? लु भयो भने, शुभरात्री। फुर्सद मिल्यो भने सपनामा तर्साउन आम्ला। मुटु दह्रो बनाएर सुत्नु। :-) भुलचुक माफ, चौतारीका सबै मीत्र-मित्राणीहरुलाई शुभरात्री !
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 06-18-07 12:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल घूस्रिस्यो लतमन्न परेर । फुर्सद मिल्यो भने सपनामा हजुरलाइ बोक्सि(wendy) भएर भूत-बंगला घुमाउन ळैजाम्ला :) मेरो त सुत्नेबेला अब २ घन्टा पछि हुन्छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-18-07 7:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअ। ओहो भाउते मोरो हामि नभाको बेला मात्र सुतुक्क् अौने के। नेपाल गर आदेखि हाम्लाइ त मान्चे नै नगन्ने के :(
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 06-18-07 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो घर चाँचरी तेँई तल होइन र, तिम्लाई हाम्ले चाँचरी चिने को छैन र, बाबरी फूल को बोट, आयो ढल्काउँदै झमझम इस्टकोट हमि मदनवाके तरफसे सोमबारको नमस्ते लिईहाल्नुस!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-18-07 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इस्टकोट bhaneko ke ho hariiiiii?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्। चिया खायौ ठुली? कस्तो रह्यो म: म: र चना को कम्बिनेशन? हरि पनि यतै वरिपरि देखे थें कता लागो?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 06-18-07 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ठुलि, हरी, तारेमाम ठुल्दाइ! सबैजना सँचै हुनुहुन्छ होला, सप्ताहन्त राम्रै गरी बित्यो होला!
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-18-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरु !! ओहो आजकल त चौतारीमा नयाँ अनुहार पनि निकै देखिन थाल्यो ! सबै नयाँ आगन्तुकहरुलाइ आन्द्रै देखि नमस्कार ठोके ल जा त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ एकाबिहानै दुर्गे माताको दर्शन मिल्यो, धन्न भएं, दिन अच्छा बित्ने भो। के छ ग्वांचे, खोज खबर् केहि छैन, फुन् सुन् नै गर्नु छैन? माया मार्दिने?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 06-18-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ठूली, हरी, राहुलदाइ, ग्वाँचे, दुर्गे भाउजू सबैमा जदौ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-18-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वचे के च हाल चाल? राहुल दा म:म को त कुरै नगरुम न। दुर्गि दि दर्सन् गरे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे चाहि म:म: खाने अफिसर रे । तारेमाम् चित्रु भैया, के छन् हाल?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 06-18-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँच ठुल्दाइ, त्यस्तो भन्दिने, खोज खबर नगरेको हैन, केइ दिनाँ फुनाँ नि कुरा गरुम्ला, अली नमिलेर मात्रै हो। ठुलि, मेरो ठीकठाक छ, जसो तसो बाँचिया छ भन्नु परो, तिम्रो हालखबर के छ नि, हाइ पाँच भन्नेमा कता कता देख्या अस्तो लाथ्यो। चित्र बादुर मुखिया जी, के छ हालखबर, गोरु बन्ने पिर्याटिस सिद्द्यो कि चल्दैछ? चना र म म नि खान भ्याइ सकेछौ तिम्ले त, आफु त थुक निल्दै बसिया छ। दुर्गेसरी जी, नमस्ते, सँचै हुनुहुन्छ होला, केइ खाना-सानाको बेबस्था छैन आज चौतारीमा?
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 06-18-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-18-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वचे मेरो नि थिकै च। हाइ पाच भन्नेमा कता कता देखे जस्तो लाग्यो रे। । कतै सपनामा ते देख्नु भएन मलाई खित खित खित । तपाईंकै अली ताधाको चिमेकिन परे। एसो हाम्लाई नि तपाईंको हाइ फाइबमा बोलाउनुस न। कतै आफ्नै मान्चे पो हो कि। wink wink
|
|