[VIEWED 197366
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-16-07 1:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-३ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 82 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री यो फ्राइडे के छ प्लान? (कसैलाई नभन है त)
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेत्तेरिका उफ्री पनि.... का त्यो भएभर को क्रेडिट जम्मै सारी लाई देको
गर्नु गरिहाल्योउ नि तिम्ले त
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-17-07 3:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खै सबनम आए देखी भरेको रातो सारी दिम्ला भनेको दशैमा कता गै गै --
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कस्तो बिस्वास रिट्ठे तिमीलाइ,
जे होस तिम्रो प्रेम चाहि अंअर (eternal) नै हुन्छ जस्तो छ है?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-17-07 3:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राम्री लाई राम्री भन्दैमा नेप्ची तता रिसाउदैन क्या , उफ्री। राहुल्दा कति सोझो छ भनेर नेप्चीलाई सोध त ?
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 3:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मेरि आम्मै नि! तो निलो सारिमा उफ्री हो? ए रात्तै! म बुडोको त धर्म एकछिन डगमगायो झन रिट्ठे जस्ता अल्लारेको के ताल भयो होला नारन!!
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अनि के त रिट्ठे, अरु कलरको सारी लायो भने त तिम्रो सातो जान्छ नि त।
यो फ्राइडे भुन्टिलाइ पोलियो खान लानु पर्छ हेल्थ पोस्टमा। तिमी पनि आउने हो?
दिप सर, भरेको भए पनि नभरेको भए पनि सारी चाहि रातै हुनु पर्छ है। फेरि सबनम रिसाउलि नि?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
LOL jimmala baa, ke bhanya testo gaama nai haasne gari?
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 3:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
शबनमलाई त भोटाहिटीमा किनमेल गर्दै ग-या देख्या थेम् के रे। निशा संगै थिई, रातै सारीमा।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो राहुल दा,
नेप्चिदि ले भन्नु भाको हजुर त बाङे भन्दा सोझो हुनु हुन्छ रे नि हो?
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-17-07 3:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Urfi: "जे होस तिम्रो प्रेम चाहि अंअर (eternal) नै हुन्छ जस्तो छ है?"
ma chahi katti belaa ufri le "edit" garera tyo तिम्रो lai Hamro banauchhin bhanera parkhi raako ke! LOL
Have a good day ya'll
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-17-07 4:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
>>>
जे होस तिम्रो प्रेम चाहि अंअर (eternal) नै हुन्छ जस्तो छ है?<<< हो हो! अमर नै हुन्छ रिट्ठेको पिरेम!
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 4:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ मार्यो, कस्तो खपर रैछ दिप ब्रो को जहिले पनि ट्र्याजिडि मात्र।
पून्टे दाइ, हजुरले रातो चस्मा लाएर हेर्नु भाको कि शबनम पनि निलै सारीमा। हुन त जरो आको मान्छेले जे पनि रातै देख्चन् भन्चन्।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 4:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन अर्काको कुरामा कुम्ले ब्रो र चित्रेलाइ किन येति धेरै चासो हं?
पिरेममा विलेन हुन्छन भन्ने सुनेको थिएं हो रैछ। चौतारीमा पनि रैछन बाबै विलेनहरु, रिट्ठे।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-17-07 4:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा! उफ्री, म भिलेन हैन, जासूस हुँ!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 4:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
>>>जे होस तिम्रो प्रेम चाहि अंअर (eternal) नै हुन्छ जस्तो छ है?<<< हो हो! अमर नै हुन्छ रिट्ठेको पिरेम!
लोल ! चित्रे लोल ! कुम्ले
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-17-07 4:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा! देख्यौ त उफ्री रिट्ठेले समेत मेरै वाक्य दोहोर्यायो!
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 4:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भयौ जासुस चित्रे! जासुस नै हुने भा' एसो खोजिनिति गरेर कारण सहित यो हो भन्नु नि। मनाँ आ कुरो प्याच्च यो हो भन्न के को जासुसि। लु जासुस नै भए पत्ता लगाऊ त उफ्रिले दिनमा कति पटक रिट्ठेलाई सम्झिन्छे? ल? ल? भन? भन? गर? गर?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 4:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे, यो फ्राइडे बिस्वोजोतिमा रङिला हेर्न जाने हो? भुन्टिलाइ पोल्यो ख्वाएर सकेपछि।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 4:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री बरु भुन्टीलाई हेल्थ पोस्ट लान त मदनवालाई बिहान जाँदा लिदै जानु भन्दा हुन्छ नि
कस्तो नबुझ्ने तिमी त !