ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 626]
[VIEWED 193356
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-24-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ख्वाक्क.... ख्वाक्क....ऐया!
लु सपैलाई जदौ अरेँ ! सपै बेसै होलाऊ केरे! जिम्दै होलाऊ भन्ने मानिछु! अस्तिनखेरुन, भउते बज्जेलाई देख्या थेँ दोभानेको पुल निर, "ए भउते कता अन्मरियौ?" भनेर मुख के फुका थेँ बज्जे रन्केर " म अस्ति मरेँ बुडा, अइले घाटमा छोराले पिन्ड चढा छ भोक लागेर तेई खान जान ला" पो भन्छ असत्ति मोरो तेसको सत्तेनास हुने! क्यार्न लान्थो कालले अइलेई तेस्तो जेमराजको नि झाँको झार्ला अस्तो लाठेलाई! भिमसेने बोको अस्तो भ र ढुन्मुनिँदै हिँडिराछ कइले एताहुँदि चौतारीआँ अन्मरिने हो उइ जानोस!
गोडा दुएक दिन पइले एकाब्यानै खोल्सातिर बिस्टा अर्न गइराथेँ, घाम भर्खर झुल्क्या थो के रे, टिलिलिललिsssल्ल खोल्सापारिबाट टल्केर आँखो बल्ला अस्तो भओ गाम्लेहो मेरो। हेरि यो बुडेसकाल सम्म ब्यान खाओ बेल्का टाट बेल्का हसुरो ब्यान टाटको गरिप परियो के रे आफू, हो न हो दैवले जुरा'र हिरा नै भेटाइदे अस्तो लाओ के आफूलाई! अन्खेरुन, "लु बिर्खे तिम्रा नि दिन आएछन" भन्दै हिरा टिप्न यो मक्केको नलिखुट्टो उचाल्दै खोल्सा पारि के पुया थेँ, " लौ न भन्या बिर्खे बुडोको आँखो फुटेर एतै आयो, देखे भने गाम हल्लाम्छन्" भन्दै हाउँरि धोबिनि धोबिनि जस्ति लाग्ने एउटि नखरमाउली फुत्त आँखाले देख्न नभ्याम्ने अरि उकालो लागिन के रे बित्तातोडले! पछि एसो आँखो मिचेर हेर्दा त हाउँरा पुन्टे बुडा सर्याकसुरुक अर्दै कन्डाँ लाग्या धुलो टक्टक्याम्दै थे के रे, हिरा भन्या त बुडाको तालु टल्क्या रेछ ब्याना घामले! " क्यार्न ला हो ब्यान ब्यान पुन्टे बुडा?" भनेर सोध्या त "पिँडालु खन्न आ" भनेर लुसुक्क हिने नारन त्याटि मलाई एक पालि नि नहेरि!
सपैले चइन्जो हेलाँ अरे जस्तो लाओ के रे, त्याँसि हेरि अब बेबार नि परो गाम्ले हो मलाई! रिनले छोप्या छ के रे, रिन क्यारि तिर्ने हो भन्दै ब्यान बित्छ, दिनले घेर्या छ के रे मलाई दसा कसरि कटाम्ने भनेर दिन बित्छ, रोगले छोप्या छ के रे मलाई रोग क्यारि काट्ने हो भनेर रात बित्छ। तमाखु गुडुगुडु पार्दा नि मुटु गुड्गुडाम्छ, दाउरा चिरेर दुइ फक्लेँटा पार्दा नि आफ्नै नलिखुट्टो चिरा पर्या अस्तो मान्छु, क्यार्नु बुडेसकालको रमाई धोति समाइ समाई अस्तो भा छ मलाई!
हरिशरणम्!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-24-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ मेलो जिम्माल? घरमै बातानुकुल भएसी चौतारीमा बतास पर्खेर को बस्छ रे?
:)
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-24-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-24-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु दीप चाइन्जो घर के जाति बातानुकुलित त भओ के रे, तेइ नि बुडेसकालाँ चिसोले छाति घ्यार घ्यार अर्ने के। बरु एसो घाम ला बेलाँ चौतारीहुँदि आओ ज्यान तातेर सन्चो हुन्छ। बरु क्यारिँदै छ, धेरैमा भेटघाट भओ के रे, सन्चो बिसन्चो त के सोधाई भो र हेर्दै चइन्जो खाइलाउदो देखिया बेलाँ!
हन ए एक्ले क्यार्न तेस्तो थुतुनो बना हो?? भा आठआना बारि नि पैरोले लग्या अस्तो!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-24-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को हाँ त्याँ, वोहो जिम्बाल पो राइछ, अझै जिम्दै छ भन्या हाम्ले त माथि पुगिसक्यो भन्थान्या, अस्ती चौतारीमा पनि चन्द्रमा गाथ्यो भन्ने हल्ला थ्यो। चैन्जो चिन्नै गार्हो भो मैले त के बिधी दुब्लाको हो, जिम्बाल्नी ले खान दिएनन कि के हो,
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-24-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पछि एसो आँखो मिचेर हेर्दा त हाउँरा पुन्टे बुडा सर्याकसुरुक अर्दै कन्डाँ लाग्या धुलो टक्टक्याम्दै थे के रे, हिरा भन्या त बुडाको तालु टल्क्या रेछ ब्याना घामले! "![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif) ![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif) ![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif)
जदौ सम्धी ज्यु, धेरै पछी पाल्नु भो,घुँडा कस्तो छ् नि अहिले? दिप पर्भो लाई नि दर्शन टक्र्याए है। बज्जे लहरे हाउरो नाम किन निकाल्योउ ए त्यो लिस्टाड रिट्ठे ले त्यस्तो बिस्तार लार बताको सान्नानी भने सुन्दै नसुनी गाम चार्न पुगिसकिच।
Last edited: 24-Apr-08 11:17 AM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-24-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे प्रभो,
भरे मैजुबाल तिर लाग्ने होईन त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-24-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो बिस्टे किन करा हाँ निकाल्न मन लाग्यो निकाल्दिये लौ जा त भनेर हिजै भन्या होइन हाम्रो एकल अध्यक्ष र सदस्य मा गठित आयोग ले सबै निर्णय गर्छ भनेर, अनी के खार करा नि आज फेरी धेरै नकराउ तिम्रो नाउ waiting list मा हाल्दिउला
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-24-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ लहरे हर्के मेजरलाई कहाँ हवल्दार बनाको भन्या, लौ त्यो हवाल्दार हटार मेजर बनयिदेउत। खोला वारी उ आउँदै नआउने खोला पारी म जादै नजाने एउटी ठुल्नानी एउटी सान्नानी।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-24-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेजर हुन त नाम पनि हर्के को सट्टा मर्के हुनु पर्यो मर्के मेजर हर्के भएछी हर्के हवल्दार चौतारी नियम अनुसार
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-24-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाने पर्भो जाने,मैजुबाल तिर अचेल निकै हरियाली छा छ् रे भन्ने सुनेर को रचन त ति हरियाली भनेर सोध्पुच गर्दा त जमाना म सिगान तान्दै हिन्ने भुरी हरुको पो हाङा बिङा पलार लटरम्म पर्या रचन,के काम हाम्लाई, हाम्रा पाला हरु त सप्पै अचेल डोरयाउदै आउछन १,२ वोटा, अंकल भनेर चिनाउछन गाठें बुढो भईएछ। चाहिन्न चाहिन्न लहरे हाम्लाई हामी तेसै पुरुष छौ क्यार। तिमी बन र बनाउ पुरुष अरुलाई ... ![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif) (ठट्टा गर्या नि फेरी, कस्तो मुर्मुर्या ![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif) )
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-24-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>हन ए एक्ले क्यार्न तेस्तो थुतुनो बना हो?? भा आठआना बारि नि पैरोले लग्या अस्तो<<
क्यारनु जिम्मालबा आफ्नु त एक आना पनि छैन र पो त्यस्तो मुख बना त । सुकुम्बासी भईया छ ।
![](http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-24-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम !
हसुर्याइको ट्याम भए छ। ड्कार्दै होला कोइ टन्न खाएर, हकार्दै होला कोइ खान न पाएर। बिर्खे बाको आगमन ले चौतारीमा वसन्त लाग्यो। फुलै फूल मगमगायो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-24-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है सबैलाई।
अरु भन्दा पनि अध्यक्ष लहरे लाई कारबाही नगरि नहुने भाईसक्यो। त्यो रस्रङ्जली हो कि गीतन्जली हो, जुनसुकै अन्जली होस्, चलाऊन उु ढिलो भयो भनेर सुरु गरिदिएको त, साथी त आएर पनि सुचना टाँसेर टाप दिएछ। फेरी अन्तरे दाई त एक मुट्ठै गीतहरु लिएर पो आउनु भयो, यो यो बजाइदिनु पर्यो भनेर। एक एक वोटा त बजाउन आँखै दुखिसकेको थ्यो, त्यस्मा पनि एक्कै चोटि ५ वोटा, बल्ल बल्ल सबै गीतहरु सुनाएर फुर्सद भयो भनेको त रिट्ठे साथी त अर्को यो गीत सुन्नु पर्यो भन्दै लाइन मा रहेछ। सुरुमा त पर्बत्या ज्यु पनि म पनि छु कार्यक्रम चलाऊन भन्दै हुनु हुन्थ्यो, दुइटा गीत बजे पछी त लौ म त हिंडे शुभ रात्री रे। झन लहरेलाई हेल्प गरेको त उु त उल्टो कार्यरम नै सिद्धेपछी ल दिपिका म पनि फर्माइस गर्छु है गीत भन्दै पो आउदो रहेछ। अनी उस्लाई कारबाही नगरे कस्लाई गर्ने? त्यो चौतारी महिला बाट मेरो नाम चै हटाउ है। त्यो पद त म पाए पनि रजिनामा दिने भईसके।
अनी एउटा गीत त माइला दाई र माइली भाउजु को लागि भनेर पनि बजाइदेको थे, खोइ रेडियो नै चलेन जस्तो छ, कुराको आइनो गर्नु भएन![](http://www.sajha.com/sajha/chat/smileys/m-sad.gif)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-24-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना
आज २०६५ साल बैशाख महिनको आजकै दिन बाट सुस्री दिपिका दवादी ज्यु लाई गीती लहर कार्यक्रम को सह संचालक पद दिने घोषणा गर्दछु। हिजो को दिन जस्तै हाम्रा रस्रङ प्रधान श्री लहरे लाल लकौल लाई गीत टाँसटुस कार्यक्रममा सहयोग हुन्छ भन्ने हामीले आसा लिएको छु। आफ्नो कार्यभार आज पनि हिजो जस्तै गरी गर्नु होला। धन्यवाद।
लहरे लाल लाकौल अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-24-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त गीतान्जली को कि के अन्जली ( अन्जली भन्ने केटी त बडा च्वाँककी थिई , आइ एस्सी पढ्दा ) मेरो कुनै सरोकार छैन। सुन्न त नारायण दाई को गीत सुनुं सुनु लाग्छ नि। तर साँझ ढले पछी कम्पुटर गृह मन्त्रालयमा सरुवा हुन्छ, आफु टीभी कुरुवा।
एउटो गतिलो टीभी कार्यक्रम आउने होइन। यसो तीतो सत्य, जिरे खुर्सानी, कल कान्तिपुर, आदी इत्यादी हेर्न पाए पो। तै पनि लहरेले बडा मेहेनत गरिरहेको छ रे भन्ने सुन्छु, दीपिका नानीले यसो सघाइ दिए त बेशै हुन्छ क्या रे। आखिर गाना सुन्नु छ,मन मनै गुन्नु छ। अब केही भन्नु छ? ![](http://sajha.com/sajha/chat/smileys/m-tongue.gif)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-24-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के कुरो अर्छ लहरे, यो काँ दुब्ला हो र यो त चाइन्जो आचकलको ठिटा ठिटिले भन्या अस्तो के जाति सिलिम भा पो त!
नमस्ते सम्धिज्यू, खै कुरा अरो कुरैको दुख, यो अल्छिना घुँडाको के कुरो अर्नु, घुँडाको गेडि छामो खोपिल्टो दुख्छ खोपिल्टाँ हाल हुलो गेडि दुख्छ, सारै चाइन्जो दुख पाइया छ! अनि सम्धिज्यूलाई आरामै?
क्यार्दै हो हर्के? तो कैले बाजेको पसलाँ बँदेल भाग ला'र बेच्दै छ रे भन्ने सुन्या हो, एक बिशौली जति ल्याम्छौ कि?
तारेमाम् ठूल्दाई, अचेल तपाइँको नि भ्याई नभ्याई हो कि??
कठै! दीपीका नानु! बरा तो ब्यान हेर्दा अगाडि भा कुरो पढ्न तिर लाइएछ बाबै, पुराना गित हेरिएनछ बरबादै भएछ नि। अइले हेरि तिउँरो पोस्ट पडेसि बल्ल आँखा पुओ! यस्तरि सम्झेर गित राख्या नि नहेरि बसिएछ नारन। लु अब चित्त नदुखाऊ, बरु आज बिहिबारे हाट लाउदैछ के रे, त्याँटि एउटा रातो धागो, टल्कने किलिप र एउटा मजेत्रो किन्दिम्ला मुसुक्क हाँस त!![](http://www.sajha.com/sajha/chat/smileys/m-smile.gif)
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-24-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल धेरै उदारबादी नहुम है --- उता घरको प्रकासे जस्तो भैएला र फेरी ----
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-24-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-24-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेला म कुबेला के थुतुनो देखाएर बस्छौ ए रिट्ठे स्वाँठ
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
TPS EAD auto extended to June 2025 or just TPS? |
whats wrong living with your parents ? |
TPS advance parole Travel document i-131, Class of Admission ? |
Now Trump is a convicted criminal . |
Why Americans reverse park? |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Facts showing how US is worse than Russia |
TPS Renewal Reregistration |
Does the 180 day auto extension apply for TPS? |
" अनि ग्रिन कार्ड बन्यो त ?" |
Nepali Passport Renew |
Shot Dead |
मैले नबुझेका केहि गीत का lyrics हरु |
Nims- एक उन्मत्त साँढे |
cannot accept Visa candidates |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|