[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 125872 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-09-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्या हो यो चिच्याउने बाक्सा भनेको? कि कतै चियाउने बाक्सा हो हँ ? मिल्नी भे यौटो यता नि पा'स अरम न हौ !
 
Posted on 12-09-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि भुराभुरि बिउरेर गईसके मुन्द्रे। हेरि तिमी मुउलान भाँस्सिदा सम्मन रमैलो नै थो चौतारी,  तिमी पुरान सुरान सक्कार हिनिहालेऊ, त्याँसि त मेरिबास्सै तेसै तेसै तेसै जर्याक जुरुक हुने भुराहरु त बलगेर्ति आम्न थाले। बज्या बजिनिहरु आम्न त आए के रे, बात मार्ने बानि लगाए त्याँसि फेरि कता भास्सिए कता। आफू बुडो घुँडो चाल्न नसकेर जइँ को तईँ! यो के जाति बाकस नि तेस्तै हो, तेता तरुनिका गन्ध पाएसि यि अल्लारेहरु हामि बुडाखाडासित बात मार्न क्यार्न आम्थे र बाबै बाबा ठाकुरे!


 
Posted on 12-09-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ माल्दाइ क्यार्नि तो नि ! बहरे गोरु यस्तै हुनि क्या !! म त फेरी फर्केँ नी माल्दाजै ! भुतले खाजा खानी बेलाँ फेरी यो आ'मोरी खा भन्नी ठाम्मा आइचु क्या ! फेरी नि पुरान लेख्नी परपन्च अरम कि जस्तो लाइच के रे, हेरम के हुनच । माल्दाइको मेलो अचेल कता छ कुन्नी ?
 
Posted on 12-09-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लउ भनेसि एतै आएछौ के रे। बरु कुन भेक तिर छउ? मास्तिर छौ कि, सुर्जे निस्किनि तिर छौ कि, अस्ताउनि तिर छौ कि हामि जस्तै तल्तिर गर्मिले पिल्सिने ठाममा छौ? कि बिचतिर वारि भित्तो पारी भित्तो बगलि छामो बगलि रित्तो भन्या अस्तो ठाममा छौ?


 
Posted on 12-09-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोस्टो दोरिएर मरेछ!

Last edited: 09-Dec-09 02:34 PM

 
Posted on 12-09-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मुन्द्रे।
नेपालआँ के बसी सक्थ्यो। वाइस्याल वाइलङूर हुन सकेन भने बस्नै सक्दैन रे । यता आयौ , राम्रो भो । मुन्द्रे नि हाम्रो भो। तारेमाम।

 
Posted on 12-09-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइई.....
कस्तो मिठो निन्द्रा लाया हो,थाकेर लखतरान ... मज्जा ले सुतिएछ।
हिजो नयाँ खर्क ब्यान गर बेल्का फर्क्या,एता आफ्नो पाता नि फर्कीराछ।
सप्का सप मुन्ट्या रछन नि त आज मदन्वा देखी निशे सम्म लौ सप्पै ल एक्मुस्ठ ठोके है हर्क्या इस्ट्यालमा।
सम्धी ज्यु चै आज फुर्सती हुनुन्च जस्तो छ् नि एक्लै फतफताइ रनु भाच,ल जौ हिन्नुस् धुर्ब्या पसला फलैचाँ गर तमाखु तान्दै बात मारम।

ल ठुल्दाइ नि आउनु भछ तारेमाम दाई।  ल अघी लाग्नु ठुल्दाइ..

 
Last edited: 09-Dec-09 02:45 PM

 
Posted on 12-09-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए !! आउन त अइले सुर्जे निस्किनी ठाममा छु ! आलिकिति गैरी पारेर बसाइ सरम् कि भनेको जता हेरेनी खुरीखन्न डाँडो र'च याँ त । यो बर्ष जिनतिन नडराइ यतै मिल्किन पर्ला, मेसो मिल्यो भने पछि तिम्रागाम तिरै झरम्ला माल्दाइ ! मलाइ यसो आ'ली राम्रो खेती हुनी गैरी परेको ठाम हेर्दै अरम् है !
 
Posted on 12-09-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि तरेमाम् । ठिकै भन्यौ ठुल्दाइ ! ओइस्याल हुन सकिन, सबैले एकलकाटे ढेडु बनाए, गरीखानु न मोरीजानु बनाए, ज्यान जोगाउन गा'रो भो र म त अब फर्किन्न भनेर यता आएँ !!
 
Posted on 12-09-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्किन्न नै त भन्न नहुने हो कि मुन्द्रे ?


मलाई नि एक जनसहकर्मिले -सर अब फर्किनु हुन्न होला भन्दै थिए। मैले फर्किन्छु कुनै दिन भनें।


अनी  कहिले फर्किने भनेर सोधेका थिए ।


 देशाअँ लोड शेडिङ समाप्त भयो भने र धाराबाट पानी झर्‍यो भने आउछु भन्दिएं।



त्यसो भे सर फर्किनु हुन्न। उनको निचोड् थियो।


मर्न त त्यही गएर मर्नु पर्छ मुन्द्रे। आर्यघाट हाम्रो खरानी ले भर्नु छ । पापी, चोर फताह हरुले कब्जा गरी सके ।


 
Posted on 12-09-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा ठाकुरे! के भनेकाउ ठुल्दाइ !! सँसारमा यौटा जुनी पाइन्च ! त्यही यौटा जुनीको पनि धन्नै आदा त जान लाइसको ! हिँस्रक ब्वाँसाहरुले भरिइसकेको ठामलाइ बस्न योग्य बनाउचु भनेर बन्दुक बोकेर लागम भने मेरो त जुनी खत्तम हुनी भो नी ! मेरो जिन्दगीको किमती समय मैले किन खेर फाल्नी? जहाँ जसरी आफ्नो आत्म रमाऊँच त्यहिँ बस्नी हो ।


जहाँ बसे पनि जमिन हो, जहाँ बस्यो त्यही घर !! कुनै देश भनेर त्यसकै सिमाना भित्र किन बाँधिनु ठुल्दाइ?  फर्की फर्कि जानै पर्च भन्नी के छ र !! तिमी जानि भा' जउ ! म त एक जान्न, दुइ जान्न, तिन जान्न लौ, याँ का औतारीले जे जे भन्चौ भन !!


 
Posted on 12-09-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बुडा खालहरुको के गफ चल्दैछ हँ?


बुडा खालमा धेर बेर बस्न हुन्न भाग रिट्ठे


 
Posted on 12-09-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि उता नगए नि भन्या अस्तो बालि लाउने खेत खोरिया मिलो भन्देखुन एता झर्चौ त मुन्द्रे? बरु के बालि लाउँछौ कुन्नि पत्तो पा' खेत खोज्दै अर्न हुन्तो।


 
Posted on 12-09-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त फर्किने ठेगान छैन, अरुलाई के भन्ने खै?


 भन्देको पो, रिसाइ हाल्यौ मुन्द्रे।



रीस भनेको बिष जस्तै हो , थुकी देउ।


 
Posted on 12-09-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइ ! एसो आलिकिति मिलेको पाटे गर्हो, माजामाज्याँ यौडो स्यानो झुपडी, मोलिलो बारी, पा'देखि त्यसाँ आलिकिति सालका बुटा, आलिकिति कडुस चिलाउने, खयर,बाँस, सिसौ सपै रोपेर भइँमा भइँकटर, चना, मुसुरो, दालचिनि, थरी थरीका गेडागुडी ला'र चारैतिर हरियो बना'र बस्नी रहर थ्यो मेरो त ! तेस्तो ठाम त के पइेएला र है !!?  तिम्ले धेरै पिर मान्न पर्दैन, केटाटी देखिनै भग्मानका किर्पाले बलियो जिउ पा'छु, जस्तो जग्गा परेनी खोर्सेर खान सउचु'अस्तो लाउच!  जग्गा पाउन परो त्यत्ती हो !


 
Posted on 12-09-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ठुल्दाइ ! म रिसा'को काँ हो र !! बोली भनेको खरो मीठो क्या !!
 
Posted on 12-09-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन यहाँ जता ततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालिएको ब्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै


बुधबारे जदौ सबै गाम्लेहरुलाई।
आज त पुराना औतारिहरु टन्नै जम्मा भएछन् नि, निशपाट्, म्याड्स सुड्डा, र मुन्द्रे। कुरो मिलाएर आएको हो कि कसो?
पूरे, बाउचा र बिष्टेको ठामतिर कस्तो छ नि अहिले? होश् राख्नु हिउँ अनि कालो बरफमा।
बिष्टे, हवाईजहाज् त निक्कै चढ्दैछौ जस्तो छ। टन्न माइलेज बटुलेको होलाउ, झर्नु नि जाडा बेला यताहुँदी।
जिम्मालबा, हिंजो मौखिक शुभकामना दिम् भनी फुन हान्या थें, तीनपाने लडाउँदै हो कि तरुनी ताक्दै हो? हुलाक बाकस भरिभराउ भन्ने सन्ढेश् पो आयो त।
अनि रामेको पोस्टिङ् पढ्दा त जिम्मालबाको थुतुने किताबमै पनि त्यस्तै लेख्ने मान्छे जस्तो लाग्यो है।
रिट्ठे र ठुल्दाइ, बर्षा अझै तपाईंहरुको आँगनमा नाच्दै छिन् कि हिमानी उर्फ श्वेता नाच्न थालिन्? यहाँ भने हिंजो ग्रिश्मा आएकी थिइन् आज चाँही शीतल।
नाम छुटेका अरुलाई तारेमाम्।            


 
Posted on 12-09-09 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-09-09 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-09-09 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters