[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हाकिमनी संग- आज सुक्रबार -३

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 54641 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-20-20 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेल्लो साथीहरु,
सन्चै हुनुहुन्छ ? म पनि आज सम्म सन्चै छु/ तपाईहरु सबैको सुस्वास्थ को कामना गरे / केहि समय देखि पुरै ब्येस्त छु, हाम्रो application एउटा महत्तोपुर्ण निकाएले प्रयोग गर्छ, ऐलेको संबेदनशील घडीमा तेस्को लागि support system मा बसेर कम गरि राखेको छु, तेसैले यता तिर आएर हल्ला गर्न पाको छैन / समाज सेवामा मेरो ठुलो interest , परेको बेला नेपाललाई नि सहयोग गरे , ऐले यता आएर नि आफ्नो ठाउँ बाट यो देश लाई सहायो गरि राछु / अरु कसै ले मेरो योगदान बुजेकि बुजेनन तर म आफै ले मेरो योगदान राम्रै संग बुजेको छु /

फरक प्रसङ्गको कुरा गरम / तपाईहरु कसैको हाकिमनि संग प्रेम/चक्कर चलेको छ, वा कसैको श्रीमती नै तपाई भन्दा ठुलो पोस्टमा हुनुहुन्छ ? येदि हुनुहुन्छ भने तपाई लाई निक्कै गारो भएको हुनुपर्छ / वातपाई को महिला साथी तपाई भन्दा माथिल्लो पोस्टमा हुनुहुन्छ भने के कस्ता piratical कठिनाई हुञ्छ, आज म तपाइलाई १ २ ओटा अनुभब सुनाउछु /

"forget yesterday" भनेझै forget typo

अब मेरो flash back मा जाऊ/ कुरा दसक पुरानो / भद्रकाली, त्रिपुरेस्वोर, सुन्धाराको ओरिपरि कुनै एउटा ठाउँमा तालिममा थिए / तालिम तेती महत्तोपूर्ण थिएन ,सामान्य सूचना प्रबिधि र technology वा येस्तै केहि/ २० २५ जना थिम , २ batch का, हामी भन्दा एक batch senior मा केहि महिला हुनुहुन्थियो/ आफु सिक्ने अनि कमाण्ड गरेर junior लाई सिकाउने/ हाम्रो पेसामा दारी पाल्न बन्देज थियो/ गाला पुरै सफाचट/ नांगो आखाले दारी देखियो भने अनुसासनको कारबाई / दारी आए नि नआएनि दिनदिनै clean shave गर्नु पर्ने / मेरो दारी खासै नआउने तेती होस गरिन एकदिन गालाको एक ठाउँ मा २ ४ ओटा दारी छुटेछ/ कमाण्ड हकिमनी ले गर्नु भा थियो, वहा लाई त school मा नि देखेको, म ८ मा हुदा वहा १० मा ,चिनजान थियो बोलचाल थिएन / वहा ले मलाई उठाएर दारी काटेर आउन भन्नु भयो / आफ्नै सुर मा थिए, म त झल्यास्स भए / joke गर्नु भाको होकी भनेर २ ३ second सम्म reaction बुज्न खोजे, जोक होइन भन्ने बुजे अनि कोठा बाट निस्केर दारी काट्न जानुको विकल्प रहेन/ दारी काट्न हिडेर आदा घण्टा लाग्यो/खास यो बिसाए तेती serious थिएन, वहा ले ignore गर्न सक्नु हुन्थियो वा भोलि देखि सचेत रहन भन्न सक्नु हुन्थियो अर्को कुरो वहा in-charge नि हुनु हुन्थेन just अलिकति senior तेस्माथी school मै चिनेको किन तेसो गर्नु भयो मनमा कुरा खेल्दै गयो/ अपमानित महसुस त हुने नै भयो / भोलि पल्ट नि म प्रति को वहा को आक्रोश मैले देखे /सामान्य कुरा लाई exaggerate गरेको भान हुन थाल्यो / अर्को एउटा साथी ले नि तेइ भन्यो / मलाई किन तेसो गर्नु भाको था पाउन सकिन /वहा लाई कत्तै अन्जान मै चोट पुराये कि भनेर कति सोचे तर school र काम को सिलसिला मा आखा जुदाजुद बाहेक अरु केहि भाको सम्जना भएन/ तालिम तेतिकै सकियो तेस्पछि केहि समय देख भेट केहि भएन/

केहि महिना पछि फेरी अर्को येस्तै तालिममा परियो /येस्पलीको तालिम अलि intense थियो / येस्पाली senior /junior को कुरा थिएन दुवै trainee मात्रै / म मा male ego थियो र येस्पाली confrontation भयो भने पछि हट्दिन भन्ने सोच थियो / overall वहा नै senior , हाम्रोमा फेरी senior is always right भन्ने मान्यता छ, एक्त वहा senior तेही माथि महिला, वहा को एक complain ले त life damage हुछ भनेर वहा संग सके सम्म दुरी बनाउने प्रयास गरे/ जति दुरी बनाए नि हामी एउतै तहका मान्छे interaction भै हाल्ने / अलि अलि कुरा भै हाल्ने/ येस्पाली पुरै नरम / वहाले गरेको बेवाहर मेरो आखामा झल्झली थियो, वहा लाई चै रत्ति भरनि अनुभव भा जस्तो लागेन/ पुरै normal रुपमा बोलि राख्नु भा थियो / physical intense तालिम भा भएर वहा लाई निकै गारो भा थ्यो, मैले महसुस गरेको थिए /तालिमको ७० % जति काम हामफाल्नु पर्ने, झुण्डिनु पर्ने, हिलोमा गाडिनु पर्ने अनि येस्तै येस्तै / म केटा को ज्यान त थल्थलियेको थियो वहा को के भा होला अनुमान गर्न गारो भएन/ ladies हरु ५ ६ जना हुनु हुन्थियो होला / कुरा गराई अलि सामान्य हुदै गर्यो, school को कुराहरु पनि हुन्थियो /वहा ले तिमि भनेर कुरा गर्नु हुन्थियो मैले हजुर हजुर लाउनु पर्ने / " हैन मलाई तिमि भने हुञ्छ " भन्नु हुन्छ भनेर सोचेको त्यो सब्द वहा को मुख बाट कैले आएन / तालिमको आधा जति भा थियो होला एकदिन " गारो भाको छैन तिम्लाई भनेर सोध्नु भयो ?" मैले नि फ्याट्ट गारो त अलि अलि भा छ तर औसदी लिन्छु pain फील हुन्न भनेर भन्दिए / " के औसदी?" भनेर सोध्नु भयो, मैले हल्का हासेर टारदिए /
म गाजाको expert हो, मैले जीवन भर गाजा legal हुनु पर्छ भनेर ऒकलत गरेको मान्छे, teenage मा बाहेक मैले सधै गाजा लाई अनुसासित ढंगले सेवन गरेको छु , गाजाले मलाई कैले खाको छैन मैले गाजा खको छु, म जा छु, जे छु , सफल आसफल जस्तो छु येस्मा गाजा को ठुलो योगदान छ /
जागिर खाए पछि मैले कैले गाजा सेवन गरिन, या भनौ खाने मौका मिलेन, तर यो तालिममा नखाई नहुने आवस्था पर्यो/ मलाई height देखि अलि डर लाग्ने, काम चै height बाट हामफाल्नु पर्ने, अब सुख दुख को साथी तेइ झार काम लाग्यो / त्यो नखाई पाइला आगि नसर्ने/ तर सारै रिस्क थियो, तल माथि अलि भाको भए जिन्दगि नै धराप हुने / तालिम दिनेहरु लाई चिनेको थिए, तेसैले अलि सजिलो भयो /

म्याडम ले के औसदी भनेर फेरी सोध्नु भयो, सायद पहिओ दिन मैले हासेर टरेको भएर वहा लाई केहि संका लागेको होला, मैले फ्याट्ट herbs भन्दे / वहाले गाल पर्दैन भनेर सोध्नु भयो मैले खासै लिन्न तर height देखि डर लाग्ने भएर कैले काई भनेर हासे / का पाईन्छ भनेर सोध्नु भो ? जानुहुन्छ छुट्टीमा? केहि हुन्न भनेर सोधे /" हेरम " भन्नु भयो / छुट्टि को दिन आयो बोलाऊ कि नबोलौ दोधार भयो, call गर्ने आट आएन text गरे " म एकछिन जान लाग्य, फ्री हो भने let me know भनेर लेखे / तालिम को अन्तिम अन्तिम चरणमा थियोउ तेसैले सुक्रबार खाए पछि सनिबार मज्जाले सुतेर आइतबार फ्रेश हुने गरि म लिन्थे / वहा ले ok ill bi outside भन्नु भयो / म तेती खेर VR भन्ने bike चलौथे, म संग म्याडम भएको हुनाले म सधै साथी हरु संग बस्ने ठाउँमा नबसी छुट्टै ठाउँमा गयौ / पैलो सर्को मैले लाए तेस्पची वहा लाई दिए/ म त expert , वहा ले pot समातेको तरिका ले था पाई हाले, यो वहा को पहिलो trip होइन / हामी २ जान मात्र थिम, वहा ले बढी लिनु हुन्छ कि भन्ने डर ले सताई रह्यो, वहा पर्सि उठ्नु भएन भने त मेरो नि life damage हुन्छ भनेर/ वहा ले enjoy गर्नु भयो, अलिकति ड्रिंक्स नि गरिम, केहि पेर्सोनल कुरा भयो, मैले फुल enjoy गर्न पायिन/ धुवाले वहा को body मा कस्तो reaction गर्छ मलाई था थिएन/ वहा नि professional नै हुनु हुदो रैछ, धेरै लिनुभएन तर फुल enjoy गर्नु भयो / रक्सिले गर्न मैले bike चलाउन सकिन, taxi मा वहा लाई घर नजिक छोडी दिए म साथीकोमा लागे अर्को trip हान्न, मलाई वहा संग बसेर तान्दा तेती मज्जा आको थिएन /
२ दिन पछाडी सार्बजनिक बिदा थियो, त्यो दिन वहा ले"hello " भनेर text गर्नु भयो, मैले बुझी हाले, फेरी गयिम, धुवा संगै आत्मियेता बर्दै गयो, मेरो ego लाई नि धुवा मै उडाए, येस्पाली अलि कम खायियो , जिन्दगि र कामका कुरा भए /येस्पाली सोधे मलाई किन पेल्नुभा भनेर, बस्ताबमा school मा मेरो साथीहरुले पानी खाने बेलामा वहा को नाम लिएर जिस्काका रैछन, तेस्मामा म पनी थिए भन्ने वहा लाई लागेको रैछ, मैले आफ्नो संलग्नता नभएको जानकारी दिए वहा ले " oh sorry " भन्नु भयो अनि वहाको एक sorry ले मेरो ७ महिना को इगो सकियो/ आत्मियेता जति बढे पनी वहा को senior को दम्भमा चै घटेको कैले पाईन / वहा ले मलाई तिमि तिमि भनि राख्नुभयो मैले sir , हजुर येस्तै येस्तै, " बाहिर त तिमि भन न यार के सर सर भनिरा " भन्नु हुन्छ कि भनेर कुरी बसे, अह दिन कैले आएन /

अर्को सुक्रबार, वहा संग फेरी नया episode , यो पाली अझ खास रह्यो, सामिप्येताको चरमबिन्दु मा पुग्ने साझ थियो त्यो / हल्का धुवा उर्दै थियो कुराहरु हुदै थिए, non -veg jokes को बाढी थियो प्राय मेरो तर्फा बाट / केहि कुरामा वहा ले मेरो हात माथि वहा को हात राख्नुभयो मैले किस गरेओठमा / एकछिन सनाटा छायो / म आफै nervous भए/ वहा मौन बस्नु भयो, एकछिन पछि के गर्य भनेर सोध्नु भयो, झन् nervous बनाइदिनु भयो, girlfriend ले था पाई भने मार्लिनी भन्नु भयो / मैले वहाको यो जवाफ लाई मौन समर्थन माने र , girlfriend छैन भने , मेरो साचिकै breakup भै सकेको थियो / त्यो दिन सम्म मैले वहा लाई co -fallow को रुपमा मात्र हेरेको थिए / सधै uniform मा देखिने म्याडम त्यो दिन अलि सजिएर आउनु भा थियो / मेरो मतलब त्यो दिन मात्र मलाई वहा regular केटि जस्तो लाग्यो/ मेरो आखाले त्यो दिन मात्र वहा को whole body scan गर्यो बाहिर बाट / राम्रो height सिल्की कपाल uniform मा वहा dashing देखिनु हुथियो / रेगुलर केटिको पोसाकमा वहा झन् मस्त / अलि बडी ट्रीप लाएर यो कुरा मैले भने / वहा को मौन सहमति बाट हौसिएको म, सहमति बाटै त्यो रात घर नफर्किने निर्णय मा पुगिम, मैले थप रक्सि ल्याए / म भित्रको पुरुस्वत्तो जागी सकेको थ्यो बिस्तार्रै मैले आफ्नो पुरुसत्तो पोख्दै गए / यौन उत्तजेना तिब्र भए पनी performance उत्कृस्ट नभाको महसुस मैले गरे / ट्रीपमा भाको बेला उतेज्नना ज्यादा भए नि पेर्फोर्मंस राम्रो हुन्न भन्ने कुरा मैले पैले था पाको थिए girlfriend संग हुदा /
१५ २० minute पछि म्याडम उत्तेजित हुनु भयो, वहाको उत्तेजनाले उग्र रुप लिन थाल्यो / वहाको energy देखेर म छक्क परे / गाजा ले पुरुस र इस्त्रीमा गर्ने असर फरक हुने रैछ/ केटा मान्छे लाई passive र कुल बनाउने केटि मान्छे लाई aggressive ( मैले इन्टरनेट बाट पछि थापाको ) /

वहा येति aggressive हुनु भयो कि मलाई certain ठाउँ मा टोक्न लगाउनु भयो / मैले त्यो गरे / मलाई था थ्यो यो गाजा को effect भनेर / आज यो सिबजीको प्रसाद नखाको भए हुन्थ्यो जस्तो लागेको थियो / आरु के के demand थिए मैले पुरा गरे तर वहा ले oral गर्ने भन्नुभयो / मैले oral चै exclusively मेरो gf संग मात्र गरेको थिए and i was not a big fan of that thing / मैले बाथरूममा सफा गरेर आऊ भने / life मा first time मैले वहा लाई तिमि भनेर सोम्बोधन गरेको मलाई याद छ/ वहा सफा गरेर आउनु भयो मैले वहा हो हरेक demand आफुले सके जति पुरा गरे / वहाको सरिर को बनावट ज्यादै उन्नत थियो/ मेरी तेती बेली कि "X " अलि लुरी थि, skinny type कि, जता छाए नि हड्डी मात्र भेटिने/ सायद उ संग तुलना भएर नि होला म्याडम ज्यादै हिस्ट पुस्त लाग्ने / वहाको पेर्फोर्मंस देखेर म छक्क परिरा थिए / वहा तेसोरी बिस्पोठ हुनुहुन्छ भन्ने मैले कल्पना गरेको थियिन/ वहाको त्यो राप खप्न त्यो रात मा तयार नै थियिन/ मिर्ग ठानेर मैले बगिनी लाई जिस्कको जस्तो अनुभब भयो/ बस्ताबमा आइमाई भनेको सान्त तलाउ हो तर चलायो भने सुनामी ल्याउन सक्ने छेमता उ राख्दछे/ आज तेस्को अनुभब मैले गरि राको थिए/उसको तुलनामा मेरो पेर्फोर्मंस अलि कम् थियो / पैलो चोटी यो शिवजीको बुटीले धोका दिएको महसुस भयो/

४ ५ ओटा सुक्रबार येसरी नै बिते धुवा बाट सुरु हुने यात्रा यौनमा अन्त्य हुन्थियो/ professional life मा त सधै म्याडम ले dominate गर्नु हुन्थियो यो personal life मा नि सधै वहा एक कदम अगाडी हुनु भयो/ बाहिर बाट हेर्दा वहा एक साधारण कोमल केटि देखिनु हुन्छ, कसैले नि वहा लाई त्यो सुनामी ल्याउने छेमता वहामा छ भनेर अनुमान नै गर्न सक्दैन / वहासंगको सामिप्येता सधै गाजा को सर्कोमा मात्रै भयो / धेरै चोटी गाजा नखाई वहा संग भिडन्त गर्छु भएर गयो आखिर दुवै जान गजेडी, पैले धुवाको आनन्द लियिन्थियो अनि बाकी काम/ येसो गर्दा मेरो performance बिग्रिन्थियो अनि सधै वहा ले dominate गर्ने/

तर वहा ले कैले मलाई complain गर्नु भएन, त्यो under -performance सायद मेरो भ्रम मात्र नि थियो होला, वा मलाई dominate गर्दा नै वहा लाई चरम आनन्द हुन्थियो भन्न सक्दिन/ आजो वहा नेपालमै हुनुहुन्छ, राम्रो गरि राख्नु भा छ, वहाको प्रगति म face book बाट देक्छु/ बिबाहित हुनुहुन्छ/ त्यो ४ महिने course सकिए पछि म valley बाहिर खटिए वहा valley भित्र / म तेती बेला face book मा सक्रिय थियिन, MERO mobile भन्ने बाट hi , हेल्लो हुन्थियो / डेढ वर्ष पछि मैले जागिर छोडेको वहा ले था पाउनु भएछ, वहा अचम्मित भएर फोन गर्नु भयो/ किन कम् छोडेको भनेर फेरी गाली गर्नु भयो/ जागिर छोडे पछि नि वहा ले dominate गर्नु भयो/ यो वहाले मलाई मेरै हितको लागि भन्नु भा थियो तर मैले निर्णय गरि सकेको थिए /मैले मेरो कुरा हरु राखे अनि म त्यो दुनिया बाट सदा को लागि बिदा भए /

वहा लाई नि बिशेष सम्मान, अनि सुभकामना/ फरक सैली र फरक मोड मा वहा संग भेट भयो, दुस्मनी गहिरो दोस्तीमा परिणत भयो र केहि समय को लागि त्यो चरम मोडमा पुग्यो / वहाको junior भएर केहि समय बिताए, फरक महसुस भयो, अनौठो, रोचक, अनि कस्तो कस्तो / कसैको बुडी बुडा भन्दा senior position मा देखे भने मलाई जिन्दगि को त्यो पल को याद आउछ / सायद सबै को बुडी वहा जति dominant नहुन सक्छ/
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-25-20 3:21 PM     [Snapshot: 9951]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nase kaath paseko chippeko Mula. Aja dasna ferney Bela bha China re , sajha ma ek Jana ley yo kura vanun ma amrika chordinchu .Ani k ho Tori jar nai bokera hideka chau ta,papi. Sachi bhana ta tyo dasnai timi lai kasley deko. Sajha ma donation magera Mero stock loss recover garney sochi Ra chu uberko poisa timli dasna kinna sayog garaula Naga
 
Posted on 03-25-20 3:49 PM     [Snapshot: 10013]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Dhat nase kaite , namuna nai hou timi , tetro poisa chapne manche jabo aru ley dobato ma manchhako dasna Ni Dan line hora? Jaire ley Kati padeko hola, cholera Kati patak tesaile puchheko hola, papra Chan ki nai, luto ,bhirungi sabai sarcha manchhako dasna bata. Ani dhoyera odyeu ki Sabun bachauna yetikai lampasar pareu?
Mera aagi feri share) stock ka kura gareu bhane timro dhukkur sunnine gari sisno lauchu, Ghar bar bechina Bata luck ley bacheko chu feri ti hamfalxhu ma? Baru timi ta jagga dalali Ni garxhau kare Luna 70 k Kati ko return aune jagga khoja na nepalma kam bane tim lai 2 3 saye haldimla khatama
 
Posted on 03-25-20 4:30 PM     [Snapshot: 10057]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nase dai le yaha dasna ra comforter ma suti suti budanili kantha ma ghar thadisake cha...afu chai yaha khaat ma sutera turi matra thadiyo..kathmandu ma kei thadauna sakena...
 
Posted on 03-25-20 4:52 PM     [Snapshot: 10079]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास को कोठा किन देखि नसहेको हो तिपीयस ले..हाम्रो नि कन्सुल्तंत हुँदा त्यस्तै थियो पारा ...ऐर मत्त्रेस मा सुतिन्थ्यो.. सर्न सजिलो ...सहर छोडद फाल्न नि सजिलो ...हुन त फुल tyaime जागिर हुँदा पनि कैलिफोर्निया मा राम्ररी बस्न भन्या सकेको छैन...तिपीयस मा बसेको ले के धेरै समान किन्नी जस्तो लाग्छ...यसो कागज भाको भए सेत्तले हुनी सोच आउंथ्यो होला
 
Posted on 04-29-20 2:44 PM     [Snapshot: 13906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आइमाईको दिमाग कन्नो पछाडी हुन्छ"
Couter- पुरुषको दिमाग आइमाईको कन्नो पछाडी हुन्छ / जन्मदा आमैको कन्नो चाट्दै जन्मियो, हुर्के पछि प्रेमिकाको, काम गर्न थाले पछि हाकिम्नीको / पैसा कमाउनु कन्नै चाट्न हो , संसार लाई धुलो चटाउने trump बेल्का गएर मेलिनाको कन्नो चाट्छ / महाभारत गराउने द्रोपदीको कन्नो, रामायण गराउने सीताको कन्नो / दरबारहत्या काण्ड गराउने देवियानीको कन्नो, ओली- नेपाल जुधाउने भण्डारीको कन्नो /हरेक पुरुसले आफ्नो जीवनको आधा समय आइमाईको कन्नो सोचेर बिताउछ / मैहु भन्ने महाबिद्वनको सोच नि कन्नो मै गएर टुंगिछ / अरु त अरु, मेरो महा गुरु महादेवको प्रिये स्थान नि पार्वती माताको कन्नो /
आइमाईको दिमाग कन्नो पछाडी हुन्छ, पुरुषको दिमाग आइमाईको कन्नोमा हुन्छ / फुल पार्ने नि पोथीको कन्नो / आइमाईको कन्नो नहुदो हो त संसार हुने थिएन / कन्नो be love, कन्नो be life .

 
Posted on 04-29-20 3:07 PM     [Snapshot: 13959]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@ssk Ma purba ko manche, kando bhaneko kandai ho hamri tira tara kathmandu tira kando vanya chai kt ko agadi ko dulo lai bhanchan re bhandai theye dherai le. yo bisaya ma halka research gari euta ramro katha prasthut garau ta bro.....
 
Posted on 04-29-20 4:30 PM     [Snapshot: 14084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाच जी तपाई ले खाट्टीकुरो गर्नु भयो, तपाई कुन कुन पूर्वको हो ? सुदुर पूर्व, मध्ये पूर्व कि १ नम्बर चरिकोट ? धरान धनकुटा तिरको कालो सुँगुर खाने पुर्बेली हुनुहुन्छ भनी कन्नो को खतरा अर्थ राक्छ /

५१ जिल्ला घुमे, यो जाठो कन्नोको ठाउँ अनुसार फरक फरक ब्याख्या, मैले बुजेको/सुनेको कन्नो को अर्थ पछाडी को चाक ( हिप हो ), काठे ( काठमाडौँ ओरपर ) काले तपाई ले भने अनुसार नै अगाडीको प्वाल लाई कन्नो भन्ने
रैछन /

१० किलास सम्म भक्तपुरमा पढेको, सागा, धुलिखेल, लुभु, आदि ठाउँका काठा साथी हरु थुप्रो थिए / यी मुला काठाहरु न पक्का सहरिया न गाउले, यता न उताका / मुलाहरु गाली पिछे कन्नो सब्द प्रयोग गर्ने, मलाई यो सब्द सुन्दा कस्तो अफ्ठयारो लाग्ने, यो सब्द हामी प्रयोग नै गर्दैनौ घरतिर, गरे नै कैले कहिँ बुढी आइमाईले प्रेयोग गर्ने, प्रयोग गर्दा नि "कन्नो" हैन "कनड़ो" भनेको सुनी रा, यो मुला काठेहरु केटाले नि यो सब्द मज्जाले प्रयोग गर्ने , मलाई नि धेरै ले कन्नो सब्द प्रयोग गरेर गाली गरे / म त पछाडी को चाक होला भनेर केहि reaction गर्थिन धेरै पछि पो था पाए, यो काठमा त कन्नो भनेको योनि रैछ / तेस्पछि मलाई कन्नो भन्ने हरुलाई "मुजी भक्तपुरे काठे " भनेर गाली गर्न थाले /

सुदुर पश्चिम तिर कन्नोको परिभासा अर्कै रैछ फेरी / जागिरको सिलसिलामा सुदुर पश्चिम थिए, बैतडी, दार्चुला तिर कतै हुनु पर्छ/ बाढी पहिरो आयो, rescue मा खटिनु पर्ने भयो / एउटा आमा लाई rescure गरेर जिल्ला अस्पताल लानु पर्ने भयो, म र अरु २ जना केटा थिए / २ भाई ले पालै पिलो आमा लाई बोके म आमाको समान बोकेर पछि पछि, मोटर बाटो थिएन / आफ्नै सुरमा थाकेको गोरु जस्तै हिडी रा थिम, आमा ले मलाई " कन्नो चिलायो एकचोटी कन्नो कन्यायिदेउ न बाबु" भन्नु भयो, म puzz भए / अल्लारे म, कुनै तरुनीले भनेको भए उनको बचन भुइँमा खस्न नपाउदै आज्ञा पालन गरि हाल्थे / यहाँ त आमा उमेरकी चाउरी बुडी छिन, म एकछिन अक्क न बक्क भए, मनमनै " छोरा समान केटा लाई के भनेको मर्न नसकेकी बुडी भने " / भनेको मान्ने पर्यो, छोरै सम्जेर भनेकी होलिन भनेर उनको कन्नो ( मैले बजेको हिप ) कनाउन हात अगि सारे/ मेरो हात उनको कन्नोमा गको देखेर अर्को भाई ले मलाई intercept गर्यो अनि बुडी को ढाड कन्याई दियो / बुडी आमा ले " अलि माथि, अलि बेस्सरी " भनेर भाई लाई कहाँ कन्याउने हो guide गरिन / बुढीले त ढाड लाई कन्नो भनेकी रैछन, मैले त झन्डै चाक कन्याई देको / चाक कन्याको भए बुडी ले मर्थिन होला / काम सकेर काठमाडौँ गए पछि केटाहरु लाई यो कुरा भनेको मुर्दा हरु पेट मिची मिची हासे / ठाउँ अनुसार "कन्नो" भन्ने सब्दको फरक अर्थ लाग्ने रैछ /
 
Posted on 05-11-20 4:06 PM     [Snapshot: 15351]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो राम्रै माल हात पर्नु भएछ मान्यबर, हेर्दै खाऊ खाऊ लाग्ने। आज बाट खुरापाती काम सुरु भयो, अब खान पायिन्न। तपाई रमाइलो गर्नुस ।
 
Posted on 05-11-20 4:25 PM     [Snapshot: 15388]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गउत् चै clear हुन्छ, रगत चै १ महिनामा भन्न सकिन्न। काम सकिने खतरा छ भने पोको नखोल्नुस ऐले, बलवान छाप नै च्योनुस
 
Posted on 05-11-20 4:25 PM     [Snapshot: 15387]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"एक महिना पिएँन भने ब्लड किलियेर नै हुन्छ नि होइन !!!"

एक घन्टा अगाडी पिएँन भने मात्र नै हुन्छ!


 
Posted on 05-13-20 8:29 PM     [Snapshot: 15730]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

La enjoy garnus shree pashupati nath ley hami sabai ko kalyan garun . Jay bhole
 
Posted on 07-21-20 5:21 PM     [Snapshot: 18940]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नासे भाई म त बलवान छाप परे गाजा खाने ल्याकत छैन , तर एकफेर चाख्न चै मन छ , मेरो दोकानमा कालाहरू आउछन गाजा गनाउदै , कोइ कोइ को चाइ राम्रो बस्न आउछ , गाजा को नि भिन्न भिन्न quality हुन्छ कि क्याहो भाई । गाजा खाए पछि ढुक्कुरको power बढ्छ भन्ने बिस्लेसन कतै पढेको थिए फेरी कोइ ले त ढुक्कुर सिथिल बनाउछ भनेको नि सुने । खास एसको effect के हुन्छ ढुक्कुरमा? आजकल कैले कहिँ overtime पर्छ कि भाई घरवाली र डेरावाली संग कस्तो थकाई लाग्छ भने । फेरी नेपालमा lockdown आजबाट खुल्यो कि भाई अनि डेरावालनी को दुलाहा नि आउछन होला छिट्टै, फेरी उनले ३ ४ महिना देखि को शक्ति संचय गरेर राखेका होलान उनको आगाडी म फिक्क भए त फेरी डेरावालनी ले टाटा भन्छिन तेसैले उनको अगाडी impression बरकरार राख्नु छ हो भाई ।
 
Posted on 08-02-20 7:02 PM     [Snapshot: 20133]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फेरि काम चेन्ज गरेको नाश ब्रो? कुन एरिया तिर हो नयाँ काम?
ड्रग टेस्ट पास गरेको मा बधाई तथा शुभकामना छ। यो काम चै ३ बर्ष पुरै चलोस है त
 
Posted on 08-02-20 8:38 PM     [Snapshot: 20185]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओह्हो बधाई अनि नया कर्येकालको सुभकामन , back २ back प्रोजेक्ट गरि राख्नु भा छ !
 
Posted on 08-03-20 8:33 PM     [Snapshot: 20410]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नाश ब्रो
कहिलेकाहीँ राम रमाइलो को लागि तान्नु बेग्लै कुरा हो। मेरो सिद्दान्त चै ट्राइ सब थोक गर्नु पर्छ तर तेसैलाइ आफ्नो कमजोरी बनाउन हुन्न। बाकि त ब्रो नै सर्बग्याता, म के भनु र खोइ।
मैंले चै अहिलेसम्म कै बिर्सन नसक्ने गरी खाएको १ चोटी छ। २ बर्ष अगाडी, मर्छु जस्तो लागेको थियो तर मरिन। (बियर र गाजा एकै चोटी खाएर हो कि) त्यो अबस्था सम्म पुर्याउला भन्ने कहिले सोचेको थिएन। तेस्पछी एकै चोटी अस्ति ६ महिना अगाडि खाए तर ठिक्क।
ब्रो लाइ उपदेश देको हैन है फेरी
 
Posted on 08-04-20 9:42 PM     [Snapshot: 20626]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो NAS ब्रो, आकर्सक स्तन , झंडै झंडै बरूलोले टोकेजस्तो पुतली, तेसमाथी रक्सी र गाँजाको प्रसंग देखेर यो फ़ोटो चै पक्कै पनी साम्राज्ञी को हो की भनेर अनुमान लगाको होईन रहेच । डिंगो बाको production manager ले youtube मा “रातीको ११ बजे साम्राज्ञी लाई रक्सी र गाँजा supply गरेको हो मैले” भनेको रहेच तेसैले झवाट्ट दिमाग़मा आयो । तेसैले don’t take it otherwise even if you support team samragyee hai :)
Last edited: 04-Aug-20 09:43 PM

 
Posted on 08-05-20 5:40 AM     [Snapshot: 20699]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चुरोट र रक्शि भन्दा गाँजा पिउन नै सहि कुरो हो ! चुरोट चैँ पट्टकै मन पर्दैन"
नाश ब्रो, मैंले चै यो तिनै थोक नि खाको छु। आजकाल चुरोट खान्नँ, ५/६ बर्ष भयो छोडेको (५/६) बर्ष जति खाएर। रक्सी बर्ष मा ६/७ चोटी खान्छु होला अनि गाजा बर्ष मा १/२ चोटी। तर म केही कुराको ब्रो ले भनेजस्तो फ्यान चै भइन। सायद ब्यक्ति ब्यक्ति मा भरपर्ने कुरा होला यो पनि
 
Posted on 08-05-20 11:48 AM     [Snapshot: 20781]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"सानोमा छँदा कोठामा लुकी सिगरेट फुकेको, ठिक तेही बेला मम्मी सवारी होइबक्सिनु भो":
मेरो नि झन्डै तेस्ताइ काहानी छ तर ब्याचलर पढ्ने बेलाको। मेरो फाईनल यर मा थिए अनी भखरै धुवा उडाउन बानी लागेको थियो। सोजै विद्यार्थी मा पर्थे क्यारे (सर सग हल्का डराउने फाईनल यर सम्म पनि) । लुकी लुकी खान्थे अनी मज्ज नि आउथ्यो लुकेर चुरोट खादा। कसैले देख्यो भने मजा आउन्न थियो। एक्दिन एउटा मन्दिर को पछाडि बसेर खाँदै थिए( गाजा खाए पारा तर चुरोट नै हो) लास्ट पप तानेर धुवा फाल्नै बाँकी थियो। मन्दिर अगाडि तिर निस्कनै लागेको मोरा सर मन्दिर घुम्न आएछ अनी मैले धुवा नि फाल्नु सर अगाडिनी उभिनु। धुवा सिधै उस्को फेस तिर। के गर्छ साझाकेटो (मेरो नाम लिएर) भन्यो। म केइ नबोली कुलेलाम ठोके अनी त्यो सरको अगाडि कहिले परीन १ महिना जती इतिश्री स्कन्द पुराणे केदारखन्डे माघमहात्मे साझाकेटो नाश सम्बादे जाड रक्सी गाजा कथाए

 
Posted on 08-05-20 6:26 PM     [Snapshot: 21028]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas bro, huna yo sab "dingo baa" le phailayeko propaganda hola ...tara...ke ho ko ho .....
https://www.youtube.com/watch?v=WVC2aoudFH0
 
Posted on 08-05-20 11:06 PM     [Snapshot: 21149]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas ब्रो तेसरी ग़लत फ़हमी हुने गरी नलेखनुस न है । “....सेटमै गाँजा फुक्नु पर्ने अनि तेस्तो कर्तुत देखाउनु भयो भने हजुरलाइ नेपालि समाजमा त् कूदृस्टीले हेरी हाल्छ नि ! ....” भन्ने साँचों होईन नी । साम्राज्ञी आफैले बाहिर जे गरेपनी सेट मा गईसके पछी रक्सी खाने वा ग़ाज़ा खाने केही ग़र्दिन , professional छू भन्नू भको छ । यो सब प्रकरण मा मलाई उहाको आमालाई पनी मूछेको मा दुःख लाग़ेको छ ।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters