रमा भाभी सित च्याट - भाग १ - Sajha Mobile
SAJHA MOBILE
रमा भाभी सित च्याट - भाग १
Posts 8 · Viewed 16708 · Likes 4 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 3
पत्यार नलाग्ला साझाका सिनिकहरुलाई तर मुजी मासु खोज्दा ठिटी भेटिन्छ. अब मुजी मैले कसम खा छु आइनलागे जाइलाग्दिन भनेर तर मुजी आफैं कसै न कसै गरि आउँछन् त्यसमा मेरो के दोष?

कुरो के भने मुजी अस्ति शुक्रवार एक जना चिन्या दाइ कहाँ क्यास्ट्रो भ्याली मा दशैं पार्टी गर्ने भनेर बोलाए, मुजी तिनलाई खूब पार्टी गर्न पर्छ, जाँड नि खान पर्छ, हल्ला नि गर्न पर्छ मुजी भाउजु लाइ टेन्शन. माटोक्ने काम के गर्छन कुन्नि रवाफ भने मुजी राजा भन्दा कम छैन. मुजी अरु सबै नेपालि कहाँ पहिले जाँड खाइन्छ, स्न्याक्स खाइन्छ, अनि मात्रै भात घिचीन्छ र डान्स गरिन्छ, तर यी दशाहरी कहाँ भने पहिले जाँड, अनि डान्स, अनि मुजी भात.

खैर मुजी गइयो एउटा शिवाज़ रिगल को बोतल लिएर, माटोक्ने ४० जना नेपालि बोलाका रैछन मुजी खुट्टो टेक्ने ठाउँ थिएन,उभेरै जाँड खाएँ त्यै बेला एउटा मुजी खाते ले दिमाग चाट्यो. मुजी बद्रि चिल्वाल भन्ने जाँठोले नाम, थर, घर, गोत्र सोधेर हैरान. मुजी मैले सिलवाल थर त अहिले सम्मन सुन्या थिएँ तर मुजी यो चिल्वाल भन्ने पनि थर रैछ पत्तो फाँट थिएन. मुजी बद्रि जी फेरी येस्ता कुरुप माटोक्ने आँखै चिलायो त्यसैले चिल्वाल थर होला.

तर एउटा फाईदा को कुरो तिन्ले मलाई आफ्नी स्वास्नि सित परिचय गराए, नाम रमा रैछ, खतरा राम्री रैछिन्, पहिले त आँखा पाखुरा मा गयो, मुजी ब्लाउज ठीक्क फिट रैछ, जिउ डाल मिलेको, आँखा मा टन्नै गाजल, मजाकी रैछिन्, बडो उत्सुक्ता का साथ नमस्कार गरिन, मुजी एक्छिन तिनको भाग्य लाई कोसेँ अनी जांड् रित्याएं.

मुजी एक घण्टा मा डान्स सुरु भो, मुजिहरु ले "जाल्मा", "निरा", "ताल को पानी" अनी केही हिन्दी गीत हरु बजाए. अब म मुजी डान्सर कदापी पनि हैन, तर सारा संसार लाई जस्तै मलाई पनि जांड् लागे नाच्न पर्छ. मुजी बच्चा बेलाँ स्कूल को प्यारएन्ट्स डे मा एउटी मिस ले "लेकाली हे" मा डान्स सिकाथिन अहिले सम्म त्यही मात्र जान्या छ, त्यही मात्र गर्छु, मुजी गजल बजाए पनि र्याप बजाए पनि आफ्नो थिरकन त्यस्तै हुन्छ.

सन्जोग ले मेरो डान्स ती गीत हरु मा मिल्दो रैछ, अनी त के चाहियो माटोक्ने जांड लाग्या सुर मा आफू पनि लागि गएँ, मुजी नाचेर बवाल. मेरी बुढी भित्र दाई भाउजु को रुम मा आराम गर्न भनेर गई मुजी आज भोली बान्ता गरेर धूम्चक्र नाच्न त परै जाओस नाच्या देख्यो भने पनि रिंगटा लाग्छ. त्यही बेला मुजी रमा भाउजु मेरो नजिक नाच्दै आइन, मुजी म् जाँठो हेर्या हेरै, जाँठी माधुरी दिक्षित जस्तै कम्मर हल्लाउंदी रैछिन् सारा जनता शान्त, मुजी सबै तिनको डान्स हेर्या हेरै, अचानक फेरी सबै ओइरिये माटोक्ने. म् पनि के कम भुइँ नै फाडुंला जस्तो गरेर नाचें. एक्छिन पछी त एस्सो हेर्छु डान्स गर्ने चिल्वाल भाभी र म मात्रै, मुजी सबै खाते हरु नाच्न छाडेर ताली पिटिरहेका, भाभीजी र म दुबै लाज ले भुतुक्क तिनका जाँठो लोग्ने चाहिन ताली पिटेरै मर्न लाग्यो.

पछी खाना खाने बेलाँ मुजी हाडै हाड को बीचाँ मासु खोजिराको बेला रमा भाउजु पनि सँगसंगै आइपुगिन म तिर हेरेर अलिकती मस्केर "हजुर त कस्तो राम्रो नाचिसिंदो रैछ" रे, अब परेन फसाद?

"यु मस्ट बि किडिङ, हजुर पो नाच्दा माधुरी दिक्षित जस्ती देखिसिंदो रैछ" भनेर मस्किन्दै र मुस्कुराउँदै भनेँ.

जाँठी प्लेट लिएर श्रीमान तिर लम्किँदै गइन अनी बीचाँ फनक्क फर्केर म तिर हेरिन, म तिनको चाक हेरिराथेँ, आँखा जुध्यो, उनी हासीँ, म अकमकाएँ, पछी एक घण्टा पछी घर पुग्दा फ्रेन्ड्स रिक्वेस्ट पठाइराकी जाँठी ले.

हत्त न पत्त रिक्वेस्ट एक्सेप्ट गरेको तुरन्तै मेस्सेन्जर मा मेस्सेज आइपुग्यो -

"हेल्लो....."

क्रमश:

Last edited: 18-Oct-16 11:20 AM
tesko_baje
· Snapshot 63
Like · Liked by · 0
Last edited: 08-Dec-16 05:31 PM
KhateyNepali
· Snapshot 265
Like · Liked by · 0
ब्लु मुभी हेर्दा कैले सिन आउछ होला भनेर गुलो समाएर हेर्ने झैं गुलो खेलाउंदै पढिराखेको त क्रमश: रे - परेन फस्साद? अब कति दिन कुर्नु पर्ने हो | हैत खाते |
Smaran
· Snapshot 414
Like · Liked by · 0
हेर कट्टु ब्रो, तिमीले अरुले झैँ आज सम्म यो क्रमश भनेर नाटक गर्या थाहा छैन. तद्पिचनछौ नि हामीहरु त्यस्तो गर्दा तिमीलाई पाप लग्न नि सक्छ..त्यै भएर खुरुक्क अर्को भाग तसिहाला त .
magorkhe1
· Snapshot 556
Like · Liked by · 0
फनक्क फर्केर हेर्दा नजानिँदो मृदु मुस्कान पनि छोडेकी हो ? तेसो भए तेस्को दिलमा केहि खोट अबस्य नै हुनु पर्छ अनि पोई भनाउदो चै जोईटिङ्ग्रे होला
my man
· Snapshot 958
Like · Liked by · 0
आहा! मेरै कथा संग मिल्दो रैछ! खाली मेरो समाप्त भयो, तिम्रो क्रमश रैछ। अलि पहिले नै लेख्या भए केहि हुन्थ्यो की?
whatajoke
· Snapshot 1134
Like · Liked by · 0
kaatu prasad le lekh chaai leknaii ho [Disallowed String for - use not allowed]i!!1padha ramailo lag6!!! kasto din ayo kattu prasad lai ni ramro man6 vannu parne!!!
underwear
· Snapshot 1229
Like · Liked by · 0
साथीभाइ हरु,

जदौ!

मुजी खास लेख्दा लेख्दा अल्छी लाग्यो र मुजी क्लिफह्याङ्गर एण्डिङ्ग गर्न पर्यो, फेरी धेरै लामो भयो भने पढ्न अल्छी लाग्छ. अर्को भाग लेख्ने प्रयास छ. धन्यवाद.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15880 · Likes 3
· Posts 8 · Viewed 9074 · Likes 3
· Posts 1 · Viewed 4574 · Likes 3
· Posts 1 · Viewed 4904 · Likes 3
· Posts 1 · Viewed 4392
· Posts 1 · Viewed 4383
· Posts 1 · Viewed 4624
· Posts 1 · Viewed 4665
· Posts 1 · Viewed 4445
· Posts 11 · Viewed 18626



Travel Partners
Travel House Nepal